कार्य सम्पादन प्रगति पेश गर्न पर्यटन मन्त्रीको निर्देशन
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीसँगको कार्य सम्पादन सम्झौता प्रगति हप्ता दिन भित्र पेश गर्न निर्देशन दिएका छन् ।
बुधवार मन्त्रालयमा गत आर्थिक बर्षको प्रगति समिक्षा तथा चालु आ।वको कार्यक्रमको बारेका भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्य सम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिए ।
मन्









