पर्यटन

भ्रमण बर्षको उद्धघाटन राष्ट्रपतिले गर्ने

भ्रमण बर्षको उद्धघाटन राष्ट्रपतिले गर्ने

   
काठमाडौं । भ्रमण बर्ष २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । २० लाख पर्यटक ल्याउने तयारीका साथ घोषणा गरेको भ्रमण बर्ष २०२० को तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समितिका संयोजक एवंम पर्यटन मन्त्री योगेश भट्टराईले बताए । मन्त्रालयमा आयोजित मुल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले जनवरी १ मा दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने र प्रधानमन्त्री केपी शर्
नेपालगञ्ज होलिडेजमा भ्रमण वर्षको प्रचारप्रसार

नेपालगञ्ज होलिडेजमा भ्रमण वर्षको प्रचारप्रसार

   
नेपालगञ्ज- पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले  नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबै नेपालीलाई आग्रह गर्नुभएको छ । नेपालगञ्जमा शनिबार नेपालगञ्ज होलिडेजको आयोजनामा भएको कार्यक्रममा मन्त्री भट्टराईले  भ्रमण वर्ष सफल पार्न सबैपक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा होलिडेजले तयार पारेको भ्रमण वर्षको लोगो अंकित टोपी मन्त्री भट्टराईले पर्यटकलाई लगाउँदै यात्रा सफलताको कामना गर्नु
नेउवासंघको साधारणसभा : भ्रमणवर्ष सफल बनाउन निजीक्षेत्रले सरकारसंग हातेमालो गर्ने

नेउवासंघको साधारणसभा : भ्रमणवर्ष सफल बनाउन निजीक्षेत्रले सरकारसंग हातेमालो गर्ने

   
नेपालगञ्ज ७ मंसिर - भ्रमण वर्ष २०२० आउन अब डेढ महिना जति बाँकी छ । सरकारले भ्रमणवर्षको तयारी गरिरहेको छ । निजीक्षेत्रले पनि भ्रमणवर्षलाई भब्यतापूर्वक सफल पार्न सहयोग गर्ने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले बताईन । शनिवार नेपालगञ्जमा सम्पन्न नेपालगञ्ज उद्योग वाणिज्य संघ(नेउवासंघ)को साधारणसभाको २८ औं साधारणसभामा बोल्दै अध्यक्ष राणाले भ्रमणवर्षबाट निजीक्षेत्रलाई लाभ हुने बताउँ
नेपालगञ्जमा शनिवार यस्तो छ पर्यटन मन्त्री भट्टराईको व्यस्त तालिका

नेपालगञ्जमा शनिवार यस्तो छ पर्यटन मन्त्री भट्टराईको व्यस्त तालिका

   
नेपालगञ्ज ६ मंसिर - पर्यटन मन्त्री योगेश भट्टराई भोली शनिवार नेपालगञ्जका बिभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन् । मन्त्री भट्टराई नेपालगञ्ज शुक्रवार नै नेपालगन्ज आइसकेका छन् । उनले यहाँ आउने बित्तिकै व्यवसायीक क्षेत्रसंग भेटघाट गरेका छन । नेपालगञ्जमा मन्त्री भट्टराईका अति नै व्यस्त तालिका रहेका छन् । उनी बिहान नेपालगञ्ज म्याराथनकाको उद्घाटन कार्यक्रममा सहभागि हुने छन् । यो कार्यक्रम बिहान
होटल सिद्धार्थ भ्यूमा ‘ज्याकपट गेमिङ्ग’ क्यासिनो सञ्चालन हुँदै

होटल सिद्धार्थ भ्यूमा ‘ज्याकपट गेमिङ्ग’ क्यासिनो सञ्चालन हुँदै

   
नेपालगञ्ज, कारकाँदोमा रहेको होटल सिद्धार्थ परिसरमा निर्माणको अन्तिम चरणमा रहेको ज्याकपट गेमिगं सेन्टर क्यासिनो । उक्त क्यासिनो चाँडै सन्चालनमा आउने तयारीमा रहेको छ । योसंगै नेपालगञ्जमा तीनवटा क्यासिनो हुने छ । होटल स्नेहामा मिनि क्यासिनो र सोल्टी होटलमा लाईभ क्यासिनो सन्चालनमा छन् । https://arthapage.com/2019/11/12950/
होमस्टे खोज्दै कर्णालीमा

होमस्टे खोज्दै कर्णालीमा

   
सुर्खेत - कर्णालीको पर्यटन विकासको आधार होमस्टे बन्न सक्ने निष्कर्ष सहित होमस्टे एशोसिएशन नेपालले सरोकारवाला निकायको ध्यानार्कषण गराएको छ । केन्द्रीय अध्यक्ष केशव बडाल, सचिव कृष्णलाल चौधरी सहितको टोलीले कर्णाली प्रदेशका उद्योग तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल लगायतलाई भेटेर होमस्टेका लागि अग्रसर हुन सुझाव दिएको हो । स्वकिय सचिव मार्फत मुख्यमन्त्री महेन्द्र बहादुर श
भ्रमण वर्षको तयारीका लागि पर्यटन मन्त्री नेपालगञ्ज आउँदै

भ्रमण वर्षको तयारीका लागि पर्यटन मन्त्री नेपालगञ्ज आउँदै

   
नेपालगञ्ज ३ मंसिर - भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन मन्त्री योगेश भट्टराई नेपालगञ्ज आउने भएका छन् । यहि मंसिर ७ गते पर्यटनमन्त्री नेपालगञ्ज आउने निश्चित भएको नेकपाका नेता रत्न खत्रीले जानकारी दिए । पर्यटन मन्त्री दशैं अघि नै नेपालगञ्ज आउने तयारी थियो । तर व्यस्तताका कारण उनी आउन सकेनन् । मंसिर ७ मा नेपालगञ्ज बिमानस्थलमा ओर्लिए लगत्तै उनको व्यवस्तता शुरु हुने छ । बिमानस्थलमा स्तारेन्नती सह
तराईको शुन्दर ‘एयरपोर्ट’ !

तराईको शुन्दर ‘एयरपोर्ट’ !

   
नेपालगञ्ज २ मंसिर - घरेलु उडानमा सबैभन्दा पुरानो र ब्यस्त एयरपोर्ट हो, नेपालगञ्ज । हवाई उडानमा त पश्चिमको ‘लाईभलाईन’ नै हो । राजधानी काठमाण्डौंसंग पश्चिम नेपालको कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को बाँके, बर्दिया, दाङ्गसम्मलाई यही एयरपोर्टले जोड्ने गर्छ । यो व्यस्त मात्र छैन् शुन्दर पनि छ । बाँके जिल्लाका तत्कालिन स्थानीय विकास अधिकारी रहेका विकास मामलाका जानकार बिश्वराज डोटेलले त्यसै नेपालगञ्ज
बाँकेको पर्यटन प्रर्बद्धनका लागि राप्तीमा ‘बोटिङ्ग’,जमुनाहमा ‘लाउन्च’ ! सम्भब छ ?

बाँकेको पर्यटन प्रर्बद्धनका लागि राप्तीमा ‘बोटिङ्ग’,जमुनाहमा ‘लाउन्च’ ! सम्भब छ ?

   
नेपालगञ्ज १ मंसिर - बाँके जिल्लाई पश्चिम पर्यटनको ढोका भनिन्छ । तर यो जिल्ला आफैमा पर्यटकियस्थलका रुपमा समेत विकास भइरहेको छ । धार्मिक, पर्या–पर्यटले पर्यटकको ध्यान खिचेको छ । पश्चिमी पर्यटनको ढोकामा मात्र सीमित हुने नभई आफैमा पनि पर्यटकियस्थलको बिस्तारमा लाग्नुपर्छ भन्ने बहस बाँकेमा शुरु भएको छ । बाँके राष्ट्रिय निकुञ्ज, गाभर भ्याली, बागेश्वरी लगायतका धार्मिक पर्यटन यहाँको बिशेषता हो । यसबाहेक न
क्यासिनो महाजोङ्गको ‘ग्राण्ड ओपनिङ्ग’, सल्लाहकारले भने,–‘पर्यटक ल्याउन भूमिका खेल्छौ’

क्यासिनो महाजोङ्गको ‘ग्राण्ड ओपनिङ्ग’, सल्लाहकारले भने,–‘पर्यटक ल्याउन भूमिका खेल्छौ’

   
  नेपालगञ्ज ३० कात्र्तिक - नेपालगन्ज भुजईगाउँस्थित सोल्टी होटल परिसरमा रहेको क्यासिनो महाजोङ्गको शुक्रवार साँझ ‘ग्राण्ड ओपनिङ्ग’ गरिएको छ । बिशिष्ट व्यक्तीहरुको उपस्थितीमा बिशेष सांगितिक कार्यक्रम सहित ग्राण्ड ओपनिङ्ग गरिएको हो । सम्भवत पश्चिम नेपालमै सबैभन्दा ठुलो लाईभ क्यासिनोका रुपमा महाजोङ्ग सन्चालनमा आएको छ । यसअघि होटल स्नेहामा मिनि क्यासिनो सन्चालन भइरहेको छ । भारतीयलाई लक्षित गरी