बाँकेमा आतिशवाजी सहित भव्य सांस्कृतिक कार्यक्रमले भ्रमण वर्षको स्वागत गरिदै
नेपालगञ्ज १ पुस - प्रदेश नं. ५ भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम बाँके र बर्दियामा गरिदैछ । मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा हुने भब्य कार्यक्रममा प्रदेशका बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ । आयोजकले त्यसको तयारी तिव्ररुपमा गरिरहेका छन् ।
बाँकेको नेपालगञ्जमा भ्रमणवर्षको पूर्वसन्ध्या अर्थात अघिल्लो दिन आतिशवाजी सहित भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जिल्ला स्तरीय पर्यटन








