नेपालगञ्ज होलिडेजमा भ्रमण वर्षको प्रचारप्रसार
नेपालगञ्ज- पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबै नेपालीलाई आग्रह गर्नुभएको छ । नेपालगञ्जमा शनिबार नेपालगञ्ज होलिडेजको आयोजनामा भएको कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष सफल पार्न सबैपक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा होलिडेजले तयार पारेको भ्रमण वर्षको लोगो अंकित टोपी मन्त्री भट्टराईले पर्यटकलाई लगाउँदै यात्रा सफलताको कामना गर्नु









