जो गरिव परिवारमा जन्मिए, पछि अर्वपति बने
सबै अर्बपतिहरु धनी परिवारमा जन्मेर सुखसयला हुर्केका हुँदैनन् । संसारमा यस्ता थुप्रै धनाढ्यहरु छन्, जसको बाल्यकाल गरिबीमा बित्यो । गरिबीसँग लड्दै आफ्नो जीवनस्तर उकासेर हाल अर्वपति बनेका यस्ता व्यक्तिहरु विश्वमै उदाहरणीय छन् । उनीहरुको संघर्षको कथा अनुशरणीय छन् । केही यस्तै अनुशरणीय व्यक्तिहरुको बारेमा यहाँ चर्चा गरिन्छः
ल्यारी एलिसन
सफ्वेयर डेभलपमेन्ट कम्पनी ओर्याकलका संस्थापक ल्यारी एलिसन एकल









