पर्यटन

क्यासिनो, सुपरमार्केट र फनपार्क खुल्दा बाँकेमा धमाधम रोजगारी सिर्जना

क्यासिनो, सुपरमार्केट र फनपार्क खुल्दा बाँकेमा धमाधम रोजगारी सिर्जना

   
नेपालगञ्ज २२ कात्र्तिक - बाँकेको सेवाक्षेत्रमा नयाँ पूर्वाधार बन्दै गर्दा रोजगारी सिर्जनामा उत्साह थपिएको छ । जिल्लामा एकपछि अर्को गर्दै क्यासिनो, सुरपमार्केटदेखि फनपार्क सन्चालनको तयारीमा छन् । उनीहरुले रोजगारीका लागि स्थानीयलाई उच्च प्राथमिकता दिएपछि बेरोजगार भई बसेका युवायुवतीमा उत्साह थपिएको छ । बाँकेमा भाटभेनी सुपरमार्केट भित्रियो । कारकारदोमा निर्माण भइरहेको भाटभटेनी फाल्गुण महिनाबाट सन
अढाई दशकदेखि क्यान महासंघमा सक्रिय नवराज कुँवरद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा

अढाई दशकदेखि क्यान महासंघमा सक्रिय नवराज कुँवरद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा

   
नेपालगञ्ज १४ कात्र्तिक - कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)महासंघमा अढाई दशकदेखि निरन्तर सक्रिय नवराज कुँवरले आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कुँवर क्यान महासंघको बर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष छन् । कुँवर २०५२ साल देखि क्यानमा रहेर निरन्तर काम गर्दैै आएका छन् ।  क्यान महासंघ हुनु अघि ४ पटक केन्द्रिय सदस्य र एक पटक प्रथम उपाध्यक्ष भै सकेका कुंवर क्यान लुम्
तरकारी बेचेर वार्षिक १३ लाख कमाउदै बरलाका किसान

तरकारी बेचेर वार्षिक १३ लाख कमाउदै बरलाका किसान

   
शंकर के सी असोज  : सल्यान बरलाका किसानले वार्षिक १३ लाख रुपैयाँ सम्म तरकारी विक्रि गरेर आम्दानी लिन थालेका छन् । पछिल्लो समय प्लाष्टिकको घरमा ब्यवशायीक तरकारि खेती तर्फ लागेपछि किसानले मनग्य आम्दानी गर्न थालेका हुन् । किसानहरुको मिहेनत र परिश्रमले बरला क्षेत्र तरकारी खेतीको लागी नमुना बनेको छ । व्यवसायिक तरकारी खेतीबाट १ करोड बराबरको सम्पत्ति जोडेको ५७ वर्षिय किसान लोक बहादुर भण्डारीले ब
गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

   
कालिकोट - नरहरिनाथ गाउँपालिका –३ का नवराज बुढाले पालिकामै पहिलो हेयरकटिङ सेन्टरको स्थापना गरेका छन । उनको हेएरकटिङ सेन्टर गाउँपालिका वडा अध्यक्ष टक्क विष्टले उद्घाट गरे । सेभ द चिल्डेन संगको साझेदारीमा भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजना बाट ३ महिना हेएरकटिङ तालिम लिएका बुढालाइ परियोजनाबाट रु २० हजारको समाग्री सहयोग गरिएको थियो ।  नरहरिनाथ गाउँपालिकामा कपाल काट्ने अहिले स
काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

   
नेपालगञ्ज ४ असोज - नेपालगञ्ज–३ का इर्शाद अहमद अञ्सारी अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न छ वर्ष अघि काठमाण्डौं गए । राजधानी छिरेपछि उनी आफ्नो काममा मात्र सिमित भएनन् । लजिजो रेष्टुरेण्ट खोले । यो एउटा यस्तो रेष्टुरेण्ट हो जहाँ नेपालगञ्जको ‘लोकल खान्की’ मानिने बिरयानी, दही बडा, कोरमा, कोप्ता पाईन्छ । राजधानीबासीलाई फरक स्वाद पस्किने इर्शादको सोंच सफल भइरहेको छ । उनले लजिजोको दुईवटा ‘आउटल
यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

   
नेपालगञ्ज २ असोज -नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको ‘नगर बस’का महिला परिचालक सह–चालक यतिवेला ‘डे«स’ बनाउन व्यस्त छन् । उनीहरुले विहिवार कपडाको नाप लिएका लिए । ‘पिंक टिसर्ट’, खैरो ‘पाईन्ट’, ‘क्याप टोपी’ बसका सह–चालकको ‘डे«स कोड’ बनाइएको छ । ‘टेलरलाई डे«स राम्रो र छिटो बनाइदिनु भनेका छौं’ मोहिनी थापाले भनिन् । ‘डे«स’को काम सकिने वित्तिकै सम्भवत बस सञ्चालनमा आउने छ । त्यसपछि पुरुषले म
व्यवसायमा मेरो बुबा, मेरो गुरु

व्यवसायमा मेरो बुबा, मेरो गुरु

   
अन्जन श्रेष्ठ /क्यापिटल नेपालबाट मेरा लागि त बुबा गुरु हो । अँध्यारोबाट उज्यालोमा लैजानका लागि बुबाकै योगदान छ । सानामा र युवा अवस्थामा कुन बाटो जाने भनेर अलमलिएको अवस्थामा बुबाले नै सही बाटो देखाइदिनुभएको हो । सक्षम नागरिक बनाउन उहाँको अतुलनीय भूमिका छ । जति पनि मैले गरेको छु, या हामी भाइहरु मिलेर गरेका छौं, ती सबैमा बुबाको हात छ । व्यवसायमा बुबाको फाउन्डेसन नै बलियो थियो । त्यही फाउन्डेस
कर सम्बन्धी नजीर बन्यो नेपालगञ्जको त्यो पुरानो बिडी उद्योगको मुद्दा

कर सम्बन्धी नजीर बन्यो नेपालगञ्जको त्यो पुरानो बिडी उद्योगको मुद्दा

   
नेपालगञ्ज -२०४३ सालमा नेपालगञ्जको एउटा बिडी उद्योगले अर्थमन्त्रालयलाई बिपक्षी बनाई सर्वोच्च अदालतमा दर्ता गरेको रिट र त्यसउपर भएको फैसला कर सम्बन्धी नजीर बनेको छ । उक्त नजीरलाई २०७३ सालमा राजश्व बिभागले सार्वजनिक गरेको सर्वोच्च अदालतको कर सम्बन्धी फैसला/नजीर संग्रहमा समावेश गरेको थियो  । कर तथा राजश्व क्षेत्रमा काम गर्ने कर्मचारी र सरोकारवाला निकायको अध्ययनका लागि उक्त संग्रह प्रकाशित गरिएको हो 
कृषिमा जमेका विद्यार्थी नेता

कृषिमा जमेका विद्यार्थी नेता

   
बिद्युतमा रैका /ई-आवाजबाट कोहलपुर : प्रदेश नम्बर ५ का नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने बागेश्वरी कृषि फर्मका अध्यक्ष हुन् । ३९ वर्षिय न्यौपानेले आफ्नो जीवनको लामो समय राजनीतिमा बिताए । विद्यार्थी राजनीतिबाट सुरुभएको उनको राजनीतिक यात्रा जनयूद्धसम्म पुग्यो । उनले, स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादीबाट कोहलपुर नगरपालिकाको अध्यक्षका लागि चुनाव लडेका थिए । न्यौपानेलाई राजनीत
नेपालगञ्जका ‘पहिलो सिए’ कन्हैयालाल टण्डन

नेपालगञ्जका ‘पहिलो सिए’ कन्हैयालाल टण्डन

   
बाँके -कपडाको होलसेल ब्यापार राम्रै चलेकाले पनि बुवा बद्रीनाथ टण्डन छोराले त्यही व्यापार सम्हालेर सहयोग गरिदिओस् भन्ने चाहान्थे । भर्खर एसएलसी सकेर उच्च शिक्षाको तयारी गरिरहेको छोरालाई बुवा सम्झाउँदै भन्थे,—‘परिवारका अरु मान्छेले यहीबाट उच्च शिक्षा लिएका छन् । तिमिले पनि यतै पढ्ने र व्यापारमा हात बढाउने काम गर्नुपर्छ ।’ तर कन्हैयालालले भने सिए पढ्ने ‘मुड’ बनाइसकेका रहेछन् । ।बुवाले भनेजस्तै व्या