पर्यटन

फ्लोरी कल्चर भित्रा्उने निनु भन्छिन,–‘अब आफ्नै नर्सरी बनाउँछु’

फ्लोरी कल्चर भित्रा्उने निनु भन्छिन,–‘अब आफ्नै नर्सरी बनाउँछु’

   
नेपालगन्ज ७ असार : खजुरा गाउँपालिका –१ की २८ वर्षिया निनु पाण्डेले नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ सन्चालनमा ल्याएकी छन् । जेठ महिनादेखि उनले सुरु गरेको पुष्प व्यवसाय (फ्लोेरी कल्चर) नेपालगन्जका लागि नयाँ हो । छ महिना तालिम लिए पश्चात पाण्डेले घरवारीटोलदेखि न्यूरोड जाने सडकमा सटर भाडामा लिएर व्यवसाय शुरु गरेकी छन् । ‘गिफ्ट पसल र नर्सरीबाट पनि फुल र फुल सजावटको काम फाटफुट नभएको हो
इन्जिनियर बन्ने सपना त्यागेर कृषक

इन्जिनियर बन्ने सपना त्यागेर कृषक

   
वीरेन्द्रनगर–८, सुर्खेतका मुरारिज· (सुवास) थापा बुबा दुर्गाजङ्ग थापा र आमा सीतादेवी थापाको कोखबाट वि.स २०४२ साल भदौ १ गते जन्मिएका हुन् । सानैदेखि अलि मौन बस्ने उनलाई भविष्यमा ईन्जिनियर बन्ने रहर थियो । तर समयले उनलाई सफल अर्गानिक किसान बनायो । पढाइमा बीबीएस सकेका उनले व्यवसायिक रूपमा वीरेन्द्रनगर अर्गानिक कृषि फर्म स्थापना गरी अर्गानिक कालो चामल उत्पादन गर्न थालेको दुई वर्ष भयो । दुई वर्षमा उन
कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति ? कहाँ कहाँ खर्चन्छन् पैसा ?

कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति ? कहाँ कहाँ खर्चन्छन् पैसा ?

   
विश्वका धनाढ्य व्यक्तिहरु अरबौँ खरबौँको सम्पत्ति कहाँ राख्छन् होला ? यो सबैको कौतुहलताको विषय हो । धनाढ्यहरुको सूचिको टपमा थुप्रै वर्ष रहेर अहिले दोस्रो स्थानमा झरेका बिल गेट्सँग ९० विलियन अमेरिकी डलर सम्पत्ति छ । उनको कमाईको मूख्य स्रोत माइक्रोसफ्ट कम्पनी हो । उनी यस कम्पनीका सहसंस्थापक हुन् । २०१४ मा कम्पनीको अध्यक्षबाट राजीनामा नदिँदासम्म उनी त्यहाँका सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी थिए । अहि
मारवाडी युवा पुस्ता: आफ्नै बलबुतामा संयुक्त लगानीमा उद्यम गर्दै

मारवाडी युवा पुस्ता: आफ्नै बलबुतामा संयुक्त लगानीमा उद्यम गर्दै

   
काठमाडौं। परम्परागत पारिवारिक व्यवसायको दायराबाट अलग रहेर मारवाडी युवा संयुक्त लगानीको उद्यम गर्न थालेका छन्। बाबुबाजेले परम्परागतरुपमा पारिवारिक दायराभित्र रहेर संचालन गर्दै आएको उद्योग व्यापार भन्दा बाहिर आफ्नै बलबुत्तामा उद्यम गर्ने हुटहुटीले सामूहिक लगानीको लागी मारवाडी यूवालाई प्रेरित गरेको हो। तीब्र प्रतिस्पर्धामा टिक्न र समयको रफ्तारसँगै उपयुक्त उद्योग व्यवसाय थाल्न ‘लाइक माइण्डेड’ यूवा स
उद्यममा चम्किएका महिला

उद्यममा चम्किएका महिला

   
निशु जोशी केहि समय पहिले चुलोचौकामा मात्र सीमीत महिलाहरु अहिले हरेक क्षेत्रमा सवल र शशक्त वन्दै गएका छन् । आर्थिक र सामाजीक रुपले उनिहरु सक्रिय देखीन थालेका छन् । अहिले हरेक क्षेत्रमा उनिहरुले कव्जा जमाउन थालेका छन् । बाँकेमा उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति लगायतको क्षेत्रमा प्रभावशाली महिलाको वश्र्चव हुन थालेको छ । उनको कामको खुलेर प्रशंसा गर्न सकिन्छ । चुलौचुकामा मात्र सीमित
ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार हुँदै

ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार हुँदै

   
नेपालगन्ज,१३ जेठ : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज नेपालगञ्जले मंगलबार नेपालगञ्जमा ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनारको आयोजना गर्न लागेको छ ।  कक्षा १२को परीक्षा दिएका विद्यार्थी, पिसिएल नर्सिड्ड तथा डिप्लोमातहको फाइनल परीक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित सेमिनार आयोजना गर्न लागिएको शाखा प्रबन्धक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए । सेमिनारमा
देशको झण्डा बनाउने अनवर !

देशको झण्डा बनाउने अनवर !

   
जिल्ला पंचायत सुर्खेतले अनवर अली इद्रिसीलाई ठुलो संख्यामा राष्ट्रिय झण्डा बनाउन ‘अर्डर’ गर्यो । समय पंचायतकालको थियो । आफ्नो मनपर्ने ठाउँ सुर्खेतमा राजा बिरेन्द्र ‘सवारी’ भएका थिए । राजाको सवारी तामझामपूर्ण बनाउन जिल्ला पंचायतले कुनै कसर बाँकी राखेको थिएन । त्यसका लागि नेपालगन्जका अनवरलाई राजाको सवारीको तीन महिना अघि नै राष्ट्रिय झण्डा, ब्याच जस्ता सामाग्री बनाउन भनेको थियो । अनवर राष्ट्रिय झण्ड
थारु समुदायका महिलाले बनाएका हस्तकला जापानदेखि अमेरिकासम्म बिक्री

थारु समुदायका महिलाले बनाएका हस्तकला जापानदेखि अमेरिकासम्म बिक्री

   
नेपालगन्ज, ५ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा बसोबास गर्दै आएका थारु महिलाका लागि थारु हस्तकलाका आयआर्जनको राम्रो स्रोत बनेको छ । केहीवर्ष अघिसम्म दुई पैँसा कहाँबाट हात पार्ने चिन्ता गर्ने थारु महिलालाई अहिले एक–दुई हजार सामान्य भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट तीन महिने थारु हस्तकला उत्पादन तालिम लिएपछि थारु हस्तकला सम्बन्धि सामग्री उत्पादन गर्न थालेका छन् । थारु हस्तकलाको काम गर्न था
प्रविधिको सदुपयोगबाट चम्किएका युवा

प्रविधिको सदुपयोगबाट चम्किएका युवा

   
निकेश खत्री काठमाडौं । तपाईंंको हातमा मोबाइल छ ? छ भने अब ढुक्क हुनुहोस् । तपाईंले एक क्लिकबाट घरमै बसीबसी सहजै सबै काम गर्न सक्नुहुनेछ । भोक लाग्यो, कहीँ जानुपर्‍यो, बिजुलीको बिल तिर्नुपर्‍यो, बस/जहाज वा फिल्मको टिकट किन्नुपर्‍यो, लुगा धुनुपर्‍यो, कि घरमै बसेर किनमेल गर्नुपर्‍यो ? हो, पछिल्लो समय सृजनशील र परिश्रमी युवाले प्रविधिको सदुपयोग गर्दै तपाईंंको जीवन सहज बनाउने कोशिश गरिरहेका छन् । इ