कृषिमा जमेका विद्यार्थी नेता
बिद्युतमा रैका /ई-आवाजबाट
कोहलपुर : प्रदेश नम्बर ५ का नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने बागेश्वरी कृषि फर्मका अध्यक्ष हुन् । ३९ वर्षिय न्यौपानेले आफ्नो जीवनको लामो समय राजनीतिमा बिताए । विद्यार्थी राजनीतिबाट सुरुभएको उनको राजनीतिक यात्रा जनयूद्धसम्म पुग्यो । उनले, स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादीबाट कोहलपुर नगरपालिकाको अध्यक्षका लागि चुनाव लडेका थिए । न्यौपानेलाई राजनीत









