गणेशराज पोखरेल : सिटिजन्स बैंकको सिइओ बन्ने बर्दियाली
नेपालगन्ज : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई नियुक्त गरेको छ । बर्दियाको गुलरिया वडा नम्बर ७ निवासी पोखरेल लामो मेहेनत र परिश्रमपछि देशकै ठुलो मध्येको एक बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न पुगेका छन् ।
२०७५ साल चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका









