काम गर्नेलाई उमेरले छेक्दैन
७४ वर्षिया सुशिलाले सबैभन्दा ठुलो मध्ये एक भेरी सहकारी वित्तिय संस्था लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् । यति ठुलो बित्तिय संस्थाको नेतृत्व गरिरहेकी शर्माले साठ्ठी काटे बुढेसकाल लाग्यो भन्नेहरुलाई चुनौतीदिएकी छन् । उनी भन्छिन्,‘ खाने मुखलाई जुंगाले छेक्दैन । काम गर्नेलाई उमेर छेक्दैन ।’
बाँके : उमेरले ७४ वर्ष । सरकारी
सेवाबाट निवृत । नपुग्दो केही थिएन । चाहेको भए घरमै



