पूर्वाधार

इन्धन मूल्य वृद्धिसँगै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग

इन्धन मूल्य वृद्धिसँगै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग

   
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोध गर्दै देशभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ। महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बजार मूल्य स्थिर नहुँदासम्मका लागि सरकारसँग ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको हो। नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र एलपी ग्यासमा गरेको भारी मूल्य
‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा

‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा

   
अमृत गिरी बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु जिल्ला, रुपन्देही जिल्ला र नवलपरासी जिल्ला समेटिने गरी तयार पारेको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ । सहरी विकास मन्त्रालय मार्फत अगाडि बढेको यो परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भएर अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकको मुख्यालयमा पुगेको छ । यो परियोजनामा संस्कृति,
दश बर्षदेखि अलपत्र छाडेकाे ‘नाैबस्ता औद्योगिक क्षेत्र’ सबै दलकाे चुनावी एजेण्डा

दश बर्षदेखि अलपत्र छाडेकाे ‘नाैबस्ता औद्योगिक क्षेत्र’ सबै दलकाे चुनावी एजेण्डा

   
नेपालगन्ज । आवरणमा बस्ती ब्यस्थापनकाे कारण भने पनि भित्रीरूपमा राजनीतिक खिचातानीकै कारण बाँकेकाे बैजनाथमा प्रस्ताव गरिएको 'नाैबस्ता औद्योगिक क्षेत्र'काे काम दश बर्षदेखि अलपत्र छ । तर फागुन २१ मा हुने प्रतिनिधिसभाकाे निर्वाचनमा भने बाँकेका सबै राजनीतिक दलले उक्त परियाेजना निर्माण गरेर राेजगारी सिर्जना गर्ने एजेण्डा बनाएका छन् । सबै उम्मेदवारकाे आर्थिक एजेण्डामा नाैबस्ता औद्योगिक क्षेत्र अटाएको छ
नेपालगन्ज-डुडुवा ‘कनेक्टिभिटी’ ! इस्तियाककाे महत्त्वपूर्ण याेजना

नेपालगन्ज-डुडुवा ‘कनेक्टिभिटी’ ! इस्तियाककाे महत्त्वपूर्ण याेजना

   
बाँके । नेपालगन्ज-डुडुवा 'कनेक्टिभिटी' माेहम्मद इस्तियाक राईकाे मुख्य प्राथमिकतामा परेकाे छ । उहाँकाे प्रतिवद्ता पत्रमा पूर्वाधार अभाव झेलिरहेकाे डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने उल्लेख छ । 'नेपालगन्जबाट डुडुवा निस्किएको मान्छेेले विकासकाे फरकपना महसुस नगराेस् ।' राई भन्नुहुन्छ,-'सम्भावना हुँदाहुँदै पनि डुडुवा पछि परेकाे छ । तर अब बिगतकाे जस्ताे हुँदैन ।' भाैतिक पूर्वाधार मन्त्री ह
पूर्वाधार क्षेत्रमा ‘संकटकाल’ घोषणा गर्न निर्माण ब्यवसायीकाे माग

पूर्वाधार क्षेत्रमा ‘संकटकाल’ घोषणा गर्न निर्माण ब्यवसायीकाे माग

   
काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले देशको भौतिक पूर्वाधार क्षेत्र धराशयी भएको भन्दै यसलाई चलायमान बनाउन ‘पूर्वाधार संकटकाल’ घोषणा गरी एकीकृत छाता ऐन ल्याउन माग गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले देशको भौतिक पूर्वाधार क्षेत्र धराशयी भएको भन्दै यसलाई चलायमान बनाउन ‘पूर्वाधार संकटकाल’ घोषणा गरी एकीकृत छाता ऐन ल्याउन माग गरेका हुन्। म
नयाँ बनेकाे ‘टर्मिन भवन’हस्तान्तरणमा किन भयाे ढिलाई ?

नयाँ बनेकाे ‘टर्मिन भवन’हस्तान्तरणमा किन भयाे ढिलाई ?

   
https://youtu.be/mz7HgLst-9Q?si=NTjmnY03OmyirLZ0   नेपालगन्ज । नेपालगन्जकाे राँझा विमानस्थलकाे नवनिर्मित 'टर्मिनल भवन' हस्तान्तरणमा ढिलाई भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरुले गत कार्तिक २१ गते अनुगमन गरि केही दिनमै हस्तान्तरण हुने बताएको दुई महिना बित्दा पनि त्यस सम्बन्धि काम अघि बढ्न सकेकाे छैन । विमानस्थलकाे टर्मिनल भवनकाे अनुगमन गर्ने नेपाल नागरिक उड्डयन प
सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

   
लखनउ विद्रोह दबाउन आफैं जङ्गबहादुर लखनउ पुगे । बिद्रोहलाई निस्क्रीय बनाए । त्यो गुन र पराक्रमबाट तत्कालिन ब्रिटिस शासक खुशी भए । त्यसबापत तत्कालिन नेपाली शासक जङ्गबहादुरले उपहारस्वरुप बाँके, बर्दिया , कैलाली र कंचनपुर फिर्ता पाए त्यही उपहारमा फिर्ता ल्याएको जिल्ला बाँके जिल्ला अन्तर्गतको शहर हो -नेपालगन्ज ।  त्यसैले त यो शहरलाई जङ्गबहादुरको सपनाको शहर पनि भनिन्छ । लखनउ बिद्रोह ठेगान लाउन त्यहा
नेपालगञ्ज औद्योगिक क्षेत्र विकास संघले आफ्नै भवन बनाउने

नेपालगञ्ज औद्योगिक क्षेत्र विकास संघले आफ्नै भवन बनाउने

   
नेपालगञ्ज, २०८२ असार २६ – नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपालगञ्ज शाखाद्वारा नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघलाई भवन निर्माणको लागि प्रदान गरिएको ०.६६ रोपनी जग्गाको औपचारिक सम्झौता बिहीबार  सम्पन्न भएको छ। नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकाे कार्यालयका प्रमुख  प्रदीप पराजुलीले संघसँगको सहकार्य लाई अझ सशक्त बनाउँदै छिटो भन्दा छिटो भवन निर्माण कार्य सम्पन्न गर
गुर्भाकाेट खानेपानी आयोजनाकाे काम शुरु

गुर्भाकाेट खानेपानी आयोजनाकाे काम शुरु

   
सुर्खेत २४ असार ।  रु ३१ कराेड १८ लाख लागतकाे गुर्भाकाेट खानेपानी आयोजनाकाे शुरु भएको छ । खानेपानी निर्माणको लागि दुई ट्रक पाइप आयोजनास्थल पुगेसंगै काम अघि बढेकाे हाे । केही दिन अघि यस सम्बन्धि सम्झौता भएको थियाे । नगरप्रमुख हस्त पुनकाे उपस्थितिमा खानेपानी कार्यालय सुर्खेतमा निर्माण व्यवसायी  केशव शाह /वली/ टिएस जेभी बानियाभार,बाँकेसंग सम्झौता भएको हाे । यो आयोजना अबकाे दुई वर्षभित्र सक्ने ल
जहाँ स्थायी तटबन्ध चाहिएको छ,त्यहाँ अस्थायी तटबन्ध गरेर खुसियाली !

जहाँ स्थायी तटबन्ध चाहिएको छ,त्यहाँ अस्थायी तटबन्ध गरेर खुसियाली !

   
नेपालगञ्ज । निरन्तरताकाे वर्षासंगै राप्ती नदीकाे बहाव उच्चस्तरमा पुगेकाे छ । राप्तीसाेनारी र नरैनापुरकाे 'तल्लाे भेग'का स्थानीय बाढीकाे त्रासमा छन् । कतिबेला बाढी गाउँघरमा पस्ने हाे ? चनाखाे भएर बस्नुपरेकाे छ । बाढीले धेरै पटक यी गाउँमा धनजनको क्षति पुर्‍याइसकेकाे छ । त्यसैले आँकाशमा कालाे बादल मडारिदा पनि स्थानीय रातभर सुत्न सक्दैनन् । https://youtu.be/Vr1f2CsO83U?si=zmxP9VXfK_8O0Ric ठिक यति