जहाँ स्थायी तटबन्ध चाहिएको छ,त्यहाँ अस्थायी तटबन्ध गरेर खुसियाली !
नेपालगञ्ज । निरन्तरताकाे वर्षासंगै राप्ती नदीकाे बहाव उच्चस्तरमा पुगेकाे छ । राप्तीसाेनारी र नरैनापुरकाे 'तल्लाे भेग'का स्थानीय बाढीकाे त्रासमा छन् । कतिबेला बाढी गाउँघरमा पस्ने हाे ? चनाखाे भएर बस्नुपरेकाे छ । बाढीले धेरै पटक यी गाउँमा धनजनको क्षति पुर्याइसकेकाे छ । त्यसैले आँकाशमा कालाे बादल मडारिदा पनि स्थानीय रातभर सुत्न सक्दैनन् ।
https://youtu.be/Vr1f2CsO83U?si=zmxP9VXfK_8O0Ric
ठिक यति









