मुस्लिम तथा मधेसी समुदायका छात्रालाई खुःसीको खबर : अब नेपालगन्जमै गल्र्स स्कुल र कलेज सन्चालन हुने
बाँके : मुस्लिम र मधेसी समुदायका छात्रालाई लक्षित गरी नेपालगन्जमा गल्र्स स्कुल र गल्र्स कलेज स्थापना गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आगामी बैशाखबाट पढाई हुने गरी गल्र्स स्कुल र कात्र्तिक महिनाबाट पढाई सुरु हुने गरी गल्र्स कलेज स्थापना गर्ने भएको छ ।
गल्र्स कलेज प्राविधिक पढाई हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले जानकारी दिए । ‘अब पर्दा र घुंगट भित्र रहेका चेलीहरु









