पूर्वाधार

सरस्वती पुजाका दिन निःशुल्क भर्नाको अवसर दिदै बिद्यालय

सरस्वती पुजाका दिन निःशुल्क भर्नाको अवसर दिदै बिद्यालय

   
बाँके :  वसन्त पञ्चमी हिन्दूहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पर्व यसवर्ष आईतबार परेको छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ । बिद्यालयमा बिशेष कार्यक्रम गरिन्छ । बिभिन्न बिद्यालयले सरस्वती पुजाको दिनलाई अक्षारम्भ वा विद्यारमभको अवसर भन्दै बालबालिकालाई भर्नामा छुट दिने गरेका छन् । बालबालिकाको शिक्षाका लागि सरस्वती पुजालाई बिद्यालयहरुले पनि छुट जस्
आदर्शमा बालवालिकाको ‘क्याटवाक’

आदर्शमा बालवालिकाको ‘क्याटवाक’

   
नेपालगन्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडा न १० स्थित आदर्श माविले विद्यार्थीका लागि ट्यालेन्ट हण्ट कार्यक्रम गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक सञ्जय थापाले उदघाटन गर्नु भयो । नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीले विभिन्न विधामा आआफनो ट्यालेन्ट प्रस्तुत गरेका  थिए । शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रममा वक्तृत्
डोम, मुसहर, चमार र अपांगता भएका विद्यार्थीका लागि छात्रबृतिको अवसर,  (हेर्नुहोस् सूचना)

डोम, मुसहर, चमार र अपांगता भएका विद्यार्थीका लागि छात्रबृतिको अवसर, (हेर्नुहोस् सूचना)

   
बाँके : प्रदेश नम्बर ५ शिक्षा विकास निर्देशनालय बुटवलले उच्च शिक्षा अध्ययन गर्ने डोम, मुसहर, चमार र अपागंता भएका विद्यार्थीका लागि छात्रबृत्ति सम्बन्धी सूचना जारी गरेको  छ । प्रदेशभरका ती समुदायका विद्यार्थील छात्रबृत्तिका लागि शिक्षा विकास निर्देशनालय वा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समन्वय इकाईमा फागुण २० गतेसम्म निवेदन दिन सक्ने छन् ।
वडा स्तरीय बालक्लब सञ्जाल नेपालगन्ज १०को अधिवेशन सम्पन्न

वडा स्तरीय बालक्लब सञ्जाल नेपालगन्ज १०को अधिवेशन सम्पन्न

   
नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्तरीय बालक्लब सञ्जालको प्रथम अधिवेशन सम्पन्न भएको छ । गणेश मन्दिरको सभाहल भित्र भएको कार्यक्रमबाट १३ सदस्य कार्यसमिति बनेको छ । अधिवेशनबाट आदित्य सिंह थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत रुपमा भएको अधिवेशनबाट अध्यक्षमा आदित्य सिंह थापा, उपध्यक्षमा प्रचारिका केसी, सचिवमा बसन्त बस्नेत, सहसचिवमा स्नेहा शर्मा, कोषाध्यक्षमा रवि कुमार ग
साक्षरतामा बाधक बने अभिभावक होइन, जनप्रतिनिधिकै सुविधा रोक्का गरिने

साक्षरतामा बाधक बने अभिभावक होइन, जनप्रतिनिधिकै सुविधा रोक्का गरिने

   
बाँके : प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले साक्षरता अभियान प्रभावकारीरुपमा सन्चालन नगर्ने स्थानीय तहका जनप्रतिनिधिको सेवा, सुविधा रोक्का हुन सक्ने चेतावनी दिएका छन् । साक्षरता अभियानमा जनप्रतिनिधिले चासो नदिईएको पाईएपछि प्रदेश सामाजिक विकास मन्त्री बरालले यस्तो चेतावनी दिनुपरेको हो । शिक्षा विकास निर्देशनालय ,बुटवलले केहीदिन अघि नेपालगन्जमा साक्षरता जिल्लाका बिषयमा अन्तरक्रिया गरेको
शहिदको सम्झना

शहिदको सम्झना

   
नेपालगन्ज : बाँके लगायत देशभर देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आ
सोफियाका बिद्यार्थीको आर्कषक प्रस्तुतीले प्रशंसा बटुल्यो

सोफियाका बिद्यार्थीको आर्कषक प्रस्तुतीले प्रशंसा बटुल्यो

   
बाँके : नेपालगन्ज – १० मा रहेको सोफिया आवासिय बिद्यालयका बिद्यार्थीहरुले सोमबार आर्कषक खेल तथा नृत्य प्रस्तुत गरेका छन् । उनीहरुको आर्कषक प्रस्तुतले प्रशंसा बटुल्यो । अतिथीदेखि अभिभावकहरुले ताली बजाएर विद्यार्थीहरुको प्रस्तुतीमा साथ दिए । वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत सोफियामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद कृष्णा केसी नमुना थिईन भने बिशिष्ट अतिथीम
विकासले उजाडियो स्कुल, तीन महिनादेखि चिसो चौरमा पढाई

विकासले उजाडियो स्कुल, तीन महिनादेखि चिसो चौरमा पढाई

   
‘विकासका लागि स्कुल बाधक बन्दैन । तर बिकल्प नै नदिई स्कुल भत्काउनु भएन भनेका थियौं । ’ बिद्यालयकी प्रअ सरस्वती शर्माले भनिन्–‘ केही दिन त चुप थिए । तर एकदिन पढाई भइरहेका बेला अध्यक्ष ज्युले ठेकेदारलाई धमाधम बिद्यालय भवन भत्काउन  लगाउनुभयो ।’ बाँके :  जानकी गाउँपालिका –३ इन्द्रपुरमा पहिलो पटक दश मिटर चौडा सडक बनेपछि उत्साह छ । साँघुरो बाटो फराकिलो बनेपछि स्थानीयबासिन्दा दङ्ग छन् । तर गाउँको
शाहको ‘शिक्षा र सिर्जना’ पुस्तक बिमोचन

शाहको ‘शिक्षा र सिर्जना’ पुस्तक बिमोचन

   
नेपालगन्ज : प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ का निर्देशक जीतबहादुर शाहको चौथो कृति ‘शिक्षा र सिर्जना’ सार्वजनिक गरिएको छ । मन्त्री बरालले शनिबार शाहकै निवास नेपालगन्ज, कारकाँदोमा पुस्तकको बिमोचन गरे । शिक्षाक्षेत्रमा सुधारका धेरै कामहरु गरेका शाहले यसअघि शैक्षिक ग्रन्थ, शिक्षा, सुनपानी र सपना, विद्यार्थी देव भवः कृति सार्वजनिक गरिस
बाँकेलाई साक्षर घोषणा गर्न ढिलाई , प्रभावकारी काम गर्न मन्त्री बरालको निर्देशन

बाँकेलाई साक्षर घोषणा गर्न ढिलाई , प्रभावकारी काम गर्न मन्त्री बरालको निर्देशन

   
नेपालगन्ज : बाँकेका स्थानीय तहले साक्षरता सम्बन्धी तथ्यांक समेत पेश गर्न सकेका छैनन् । साक्षरता सम्बन्धी कुनै प्रगति हुन नसकेपछि फागुणको पहिलो सातासम्म बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तुहिएको छ । जिल्लास्थित सरकारी निकायले गत साउन महिनामा बृहद छलफल गरी आगामी फागुण ७ सम्म बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने सहमति गरेका थिए । तर त्यसका लागि कुनै पनि प्रगति हुन सकेको छैन । शुक्रब