कोहलपुरमा बहस : भ्यू टावर की आकाशे पुल ?
नेपालगञ्ज २५ मंसिर - विद्यालय जाने क्रममा गत आईतवार कोहलपुरमा बालिका प्रकृती चन्दलाई ट्रकले ठक्कर दियो । उक्त घटनापछि केही दिन कोहलपुरको परिस्थिती असामान्य बन्यो । घाइते बालिकाको काठमाण्डौमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ । त्यहाँको घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसंगै सडक सुरक्षाका बिषयमा चासो र चिन्








