शिक्षिका एकल नृत्य प्रतियोगिता आयोजना, होलील्याण्डकी शाही प्रथम
नेपालगञ्ज - प्याब्सन नेपालगञ्ज नगर समितिले पहिलो पटक ‘शिक्षिकाहरुको एकल नृत्य प्रतियोगिता’ शुक्रवार आयोजना गरेको छ । तीजको अवसरमा आयोजना गरिएको प्रतियोगितामा होलील्याण्ड स्कुलकी शिक्षिका सुष्मिता शाही प्रथम,जयबागेश्वरीकी रिता सोती मगर,तेस्रो पशुपति स्कुलकी सर्मिला केसी रहेकी छन् ।
प्रथम, द्धितीय र तृतीयले क्रमश ५०००, ३०००,२००० राशीको पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथी नेपालगञ









