पूर्वाधार

‘राप्तीसाेनारीले परिचय फेेरेकाे छ’-अध्यक्ष तप्त पाैडेल

‘राप्तीसाेनारीले परिचय फेेरेकाे छ’-अध्यक्ष तप्त पाैडेल

   
नेपालगन्ज : प्राकृति श्रोत साधनले भरिपुर्ण रहेको जिल्लाकै एकमात्र पालिका राप्ती सोनारी गाउँपालिका भुगोलको हिसाबले कुनैसमय पिछडिएको क्षेत्रको रुपमा जिल्लामा चिनिने गर्थ्यो । तर समय र बिकास योजनाहरु धमाधम सुरु हुदा यतिबेला भने राप्ती सोनारीले आफ्नो परिचय नै फेरेको छ । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ । कचनापुर र बिनौ
यी हुन आगामी बजेटमा समेटिएका पुर्वाधार विकासका याेजना

यी हुन आगामी बजेटमा समेटिएका पुर्वाधार विकासका याेजना

   
नेपालगन्ज । आगामी आर्थिक बर्ष २०८२/८३ का लागि सुर्खेत क्षेत्र नम्बर १ मा पुर्वाधार विकासमा दर्जनौं याेजना समावेश भएका छन् । गुर्भाकाेट नगरपालिकाका  मेयर हस्त पुनले त्यस सम्बन्धि सुचि नै सार्वजनिक गर्दै लेखेका छन,-' आवश्यकता धेरै होल तर समग्रमा आवश्यकताको पहिचान महत्त्वपूर्ण  र बुद्धिमता हुन्छ !' बजेटले केही दुरदराज बस्तीमा  रहेका समग्र सुर्खेत क्षेत्र नं. १ को भू-भागको अन्तर सम्बन्धलाई जोड
सडक पुर्वाधार निर्माणमा फड्काे मारेकाे वडा (भिडियो सहित)

सडक पुर्वाधार निर्माणमा फड्काे मारेकाे वडा (भिडियो सहित)

   
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले सडक पुर्वाधार निर्माण महत्त्वपूर्ण फड्काे मारेकाे छ । यहाँ अधिकांस ठाउँमा सडक पुगेकाे छ । नपुगेकाे ठाउँमा याेजना बन्दैछ । तत्कालीन गाविसबाट नेपालगन्जमा गाभिएको उक्त वडामा दुई पटक अध्यक्ष भएका दिपक बर्माले सडक पुर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् । हेर्नुस् वडा अध्यक्ष बर्मास‌ग गरिएको संवाद :- https://youtu.be/VM-IvE9d-qA?si=ZOxIOP
‘याे’ वा ‘त्याे’ बहानामा  बिद्युत काटेकाे काट्यै

‘याे’ वा ‘त्याे’ बहानामा  बिद्युत काटेकाे काट्यै

   
बाँके । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत मात्रै  नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत् नियमितताका लागि पहल पनि भइरहेको छ । तर, चर्को गर्मीका बेला विद्युत् अनियमितता झन् बढ्दै गएको छ । प्रत्येक वर्ष गर्मीमा हुने अनियमितताको समस्या यस वर्ष पनि समाधान भएको छैन । कही
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार आयोजनाको काम पुनः सुरु (भिडियो सहित)

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार आयोजनाको काम पुनः सुरु (भिडियो सहित)

   
नेपालगन्ज – कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार आयोजनाको काम पुनः सुरु भएको छ । विगत दुई वर्षदेखि अवरुद्ध बाँकेको बानिया भार खण्डमा आज स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपछि आयोजना विस्तारको काम पुनः सुरु भएको हो । https://youtu.be/NEpA1mDYzaA?si=z-p_B4Tq5g_Nq0Y2 कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारसँगै स्थानीय राजनीतिक दल
बर्षाैदेखि बनेकाे बन्यै,पूरा हुने छाँटकाँट छैन

बर्षाैदेखि बनेकाे बन्यै,पूरा हुने छाँटकाँट छैन

   
नेपालगन्ज । अर्वाै लगानी,बर्षाैदेखिकाे याेजना । तर पनि पूरा हुने छाँटकाँट छैन । पश्चिम नेपालका ठूला सिंचाइ आयोजनाको दुरदर्शा हाे याे । बाँकेकाे सिक्टा,सुर्खेतकाे भेरी-बबई डाईभर्सन,बर्दियाको बंबई, कैलालीको रानी जमरा कुलरिया र कंचनपुरकाे महाकाली सिंचाई परियाेजना सकिने छाँटकाँट अझै छैन ।अन्नभण्डार भनेर चिनिने पश्चिमका जिल्लामा संचालित सिंचाई आयोजना नबन्दा किसानहरु निरास छन् । बंबई सिंचाइ
लुम्विनी बौद्य विश्वविद्यालयको देवदहमा निमार्ण हुने गुरुयोजनाको झलक

लुम्विनी बौद्य विश्वविद्यालयको देवदहमा निमार्ण हुने गुरुयोजनाको झलक

   
यति सुन्दर र राम्रो गुरुयोजना शायद नेपालका कुनै विश्वविद्यालयको छैन । यसले विदेशी बिद्यार्थीलाई आकर्षण गरेर वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना त छ नै, त्यसवाहेक नेपालमा पढ्नका लागि विदेशीहरु पनि आउँछन् भन्ने मान्यता स्थापित गर्नेछ । त्यसैले त यो परियोजना अन्तर्गत २२ हजार बिद्यार्थीलाई अध्यापन गराउने लक्ष्यको ७० प्रतिशत बिद्यार्थी विदेशी आउने करिव ग्यारेन्टी छ । यसभित्र किण्डर गार्डेनदेखि स्नात
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ?

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ?

   
बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्विनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बांकी नराखेको दावी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ । निजी क्षेत्रका लुम्विनी प्रदेश स्तरीय संघसंस्थाहरुले सोमबार संयुक्त
दैनिक १ सय ५० श्रमिक खटिएर बन्दैछ भेरी डाईभर्सन

दैनिक १ सय ५० श्रमिक खटिएर बन्दैछ भेरी डाईभर्सन

   
सुर्खेत। आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ। भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव सात प्रतिशत पुगेको हो। सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ दशमलव दुई किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दि
नेपालगन्ज आइसीपी : लट्किन्छ काम, बढ्छ लागत

नेपालगन्ज आइसीपी : लट्किन्छ काम, बढ्छ लागत

   
नेपालगन्ज । 'आइसीपिकाे भब्य पूर्वाधार बन्याे । याे हाम्रो लागि खुसीको कुरा हाे ! तर त्याे अनुसार आयातनिर्यातकाे काम चुस्तदुरुस्त हुन सकेकाे छैन । पहिले एक दिनमा हुने काम अहिले ठ्याक्कै दुई दिन लाग्छ,खर्च पनि बढेकाे छ ।'- नेपालगन्जका एक जना प्रतिष्ठीत उद्योगीले एकीकृत भंसार जाँचजाैकीमा भइरहेका कामकाे ढिलासुस्तीका बिषयमा सुनाए गुनासाे । लामाे प्रतिक्षापछि नेपालगन्जस्थित एकीकृत जाँच पोस्ट (आइसिपी