शैक्षिक जागरण अभियानमा मानव धर्म समिति
बाँके : नेपाल मानव धर्म सेवा समिति बाँकेले मंगलबार नेपालगन्ज उपमहानगरपालिका—१८ कारकाँदोस्थित एक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । समितका अन्चल सदस्य तेजनारायाण कंडेलले स्थानीय नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयका बिद्यार्थीलाई सहयोग गरेको हो ।
कंडेलले बिद्यार्थीहरुलाई कापी, कलम हस्तान्तरण दिए । शिक्षित बालबालिका शिक्षित राष्ट्र भन्ने उदेशय सहित मानव धर्म सेवा समितिले



