सोफियाका बिद्यार्थीको आर्कषक प्रस्तुतीले प्रशंसा बटुल्यो
बाँके : नेपालगन्ज – १० मा रहेको सोफिया आवासिय बिद्यालयका बिद्यार्थीहरुले सोमबार आर्कषक खेल तथा नृत्य प्रस्तुत गरेका छन् । उनीहरुको आर्कषक प्रस्तुतले प्रशंसा बटुल्यो । अतिथीदेखि अभिभावकहरुले ताली बजाएर विद्यार्थीहरुको प्रस्तुतीमा साथ दिए ।
वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत सोफियामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद कृष्णा केसी नमुना थिईन भने बिशिष्ट अतिथीम









