व्यवस्था फेरिएपिच्छे नेपालगन्जबाट सारिन्छ सरकारी अड्डा
नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय नेपालगन्जबाट बुटवल लैजान लागेको सुईको पाएपछि यहाँका उद्योगी,व्यवसायी अवेर साँझ बैंकमा पुगेर ताला लगाइदिए ।
हतारहतारमा यसरी बैंकको कार्यालयमा तालाबन्दी गर्नुको कारण खोतल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली भन्छन्,—‘एकपछि अर्को गरी सकारी कार्यालय सारेको सा¥यै गर्नाले वाक्क भएका थियौं । त्यसैको प्रतिर









