काेहलपुर रोहिणीस्थित भ्युटावर गुणस्तरहिन र असुरक्षित बनाएको भन्दै बिशेष अदालतमा मुद्दा
नेपालगन्ज - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला, कोहलपुर नगरपालिका– ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दान दायर गरेको छ ।
अख्तियारका अनुसार भ्युटावर निर्माणका लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६०९ खर्च गरी गुणस्तरहीन र असु









