हुम्लाकाे लिमी उपत्यका असाध्यै शुन्दर छ । मानसरोवर जाने बाटाेकारुपमा समेत परिचित उक्त ठाउँकाे शुन्दरता झल्किने तस्वीरहरु हेर्नुस् :-
तस्वीर/ बिद्यामान थापा
नेपालगन्ज - प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको हो । घोषणापत्रमा समानुपातिक विज्ञापन वित
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिवार भएको निर्वाचनमा चार हजार ९ सय ३१ मतदाता रहेकोमा चार हजार १ सय ३२ मत खसाले ।
निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम र
बाँके २७ साउन । नेपाल चार्टर्ड एकाउन्टे्ट्स संस्था (आइक्यान) ले परिषदको ३०८ औँ बैठकबाट सिए तेज प्रकाश दीक्षितको संयोजकत्वमा संस्थाको नेपालगञ्ज शाखा समन्वय समिति गठन गरेको छ ।
सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए. अनिश अधिकारी, सिए सागर अधिकारी, सिए. प्रवन्जन रेग्मी र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए. मोहम्मद जुबेर राई, आरए. अनिता कुमारी श्रेष्ठ, आरए. गोकर्ण प्रसाद आचार्य र सचिवमा आइ
कोहलपुर नगरपालिका पश्चिम नेपालको विकासन्मुख शहर हो । लुम्बिनी प्रदेश, बाँके जिल्लाको उत्तरी क्षेत्र स्थित पूर्व-पश्चिम राजमार्गमा अबस्थित कोहलपुर नगरपालिका सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको प्रवेश द्वारका रुपमा रहनुका साथै शिक्षा, स्वास्थ्य र व्यापारिक हव भएकाले यहाँ हुने सबै विकासका गतिविधिले सुदुरपश्चिम र कर्णाली प्रदेशलाई समेत सकारात्मक प्रभाव पार्दछ। हामी निर्वाचित भएपछि देशकै नमूना नग
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।
धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् ।
त्यस्तै सदस्यमा इन्दिराक
नेपालगन्ज, १३ साउन – पश्चिम नेपालको प्रमुख सरकारी अस्पताल भेरी अस्पतालको पूर्वाधार र सेवा कायापलट गर्न बृहद पुर्ननिर्माणको योजना अघि सारिएको छ । शुक्रवार १३३ औं वर्ष पुगेको अवसरमा आयोजित बृहद कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाईले ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै तीन तहका सरकारको बजेट बिनियोजनका लागि आह्वान गरे ।
डा. चापागाईले अस्पतालमा बिरामीको चाप थेगिनसक्नु भएको
नेपालगन्ज । नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयल बिहिवार शुभारम्भ भएकोक छ । रु २५ कराेड लगानीकाे उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिसाले नेपालकै मध्येको एक हो । सिने रोयलका संचालक डा. राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो ।
यो सिने रोयलमा एकै पटक ३ वटा फिल्म संचालन हुने भएकाले दर्शकले जुन फ
कैलपाल हस्पिटल एण्ड कलेज प्रालि बाँके जिल्लास्थित नेपालगञ्ज उपमहानगरपालिका -१० मा रहेको छ । यो कलेज निजी स्वास्थ्य संस्थाका रूपमा २०६० सालमा स्थापना भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि ) बाट सम्बन्धन प्राप्त यस कलेजमा प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह डाइग्नोस्टिक रेडियोग्राफी र प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको पढाइ हुन्छ ।
प्रमाणपत्र तह स
नेपालगन्ज - बेष्टर्न अस्पताल नेपालगन्जमा अत्याधुनिक सुबिधा सहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ ।
विगत १९ वर्षदेखि नेपालगन्जमा संचालन हुँदै आएको वेष्टन अस्पतालले सिकिस्त विरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको हाे । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा किटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा