राजनीति/समाज

संघको निर्वाचन सकियो, भोली बिहान ८ बजेदेखि मतगणता

संघको निर्वाचन सकियो, भोली बिहान ८ बजेदेखि मतगणता

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिवार भएको निर्वाचनमा चार हजार ९ सय ३१ मतदाता रहेकोमा चार हजार १ सय ३२ मत खसाले । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ । टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम र
आइक्यान नेपालगन्ज समन्वय समितिकाे संयाेजकमा सिए तेज प्रकाश दीक्षित

आइक्यान नेपालगन्ज समन्वय समितिकाे संयाेजकमा सिए तेज प्रकाश दीक्षित

   
बाँके २७ साउन । नेपाल चार्टर्ड एकाउन्टे्ट्स संस्था (आइक्यान) ले परिषदको ३०८ औँ बैठकबाट सिए तेज प्रकाश दीक्षितको संयोजकत्वमा संस्थाको नेपालगञ्ज शाखा समन्वय समिति गठन गरेको छ । सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए. अनिश अधिकारी, सिए सागर अधिकारी, सिए. प्रवन्जन रेग्मी र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए. मोहम्मद जुबेर राई, आरए. अनिता कुमारी श्रेष्ठ, आरए. गोकर्ण प्रसाद आचार्य र सचिवमा आइ
‘बेरुजु फछ्यौटसंगै सुशासन कायम गर्ने संकल्प लिएको छु’

‘बेरुजु फछ्यौटसंगै सुशासन कायम गर्ने संकल्प लिएको छु’

   
कोहलपुर नगरपालिका पश्चिम नेपालको विकासन्मुख शहर हो । लुम्बिनी प्रदेश, बाँके जिल्लाको उत्तरी क्षेत्र स्थित पूर्व-पश्चिम राजमार्गमा अबस्थित कोहलपुर नगरपालिका सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको प्रवेश द्वारका रुपमा रहनुका साथै शिक्षा, स्वास्थ्य र व्यापारिक हव भएकाले यहाँ हुने सबै विकासका गतिविधिले सुदुरपश्चिम र कर्णाली प्रदेशलाई समेत सकारात्मक प्रभाव पार्दछ। हामी निर्वाचित भएपछि देशकै नमूना नग
समावेशी प्यानलले उठाएका उम्मेदवारहरु

समावेशी प्यानलले उठाएका उम्मेदवारहरु

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा,कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार छन् । त्यस्तै सदस्यमा इन्दिराक
रु २ अर्ब ४३ कराेड लगानीमा भेरीमा बन्दैछन् यी पुर्बाधार

रु २ अर्ब ४३ कराेड लगानीमा भेरीमा बन्दैछन् यी पुर्बाधार

   
नेपालगन्ज, १३ साउन – पश्चिम नेपालको प्रमुख सरकारी अस्पताल भेरी अस्पतालको पूर्वाधार र सेवा कायापलट गर्न बृहद पुर्ननिर्माणको योजना अघि सारिएको छ । शुक्रवार १३३ औं वर्ष पुगेको अवसरमा आयोजित बृहद कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्रि चापागाईले ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै तीन तहका सरकारको बजेट बिनियोजनका लागि आह्वान गरे । डा. चापागाईले अस्पतालमा बिरामीको चाप थेगिनसक्नु भएको
मनोरञ्जनक्षेत्रमा ओइरियो लगानी, भारतमा बजार खाेजिदै

मनोरञ्जनक्षेत्रमा ओइरियो लगानी, भारतमा बजार खाेजिदै

   
नेपालगन्ज । नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयल बिहिवार शुभारम्भ भएकोक छ । रु २५ कराेड लगानीकाे उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिसाले नेपालकै मध्येको एक हो । सिने रोयलका संचालक डा. राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो । यो सिने रोयलमा एकै पटक ३ वटा फिल्म संचालन हुने भएकाले दर्शकले जुन फ
प्राबिधिक शिक्षाकाे जग बसाल्ने कैलपाल

प्राबिधिक शिक्षाकाे जग बसाल्ने कैलपाल

   
कैलपाल हस्पिटल एण्ड कलेज प्रालि बाँके जिल्लास्थित नेपालगञ्ज उपमहानगरपालिका -१० मा रहेको छ । यो कलेज निजी स्वास्थ्य संस्थाका रूपमा २०६० सालमा स्थापना भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि ) बाट सम्बन्धन प्राप्त यस कलेजमा प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह डाइग्नोस्टिक रेडियोग्राफी र प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीको पढाइ हुन्छ । प्रमाणपत्र तह स
बेष्टर्न अस्पतालकाे स्तरोन्नति, थपियाे ‘लेभल ३ आइसियु’

बेष्टर्न अस्पतालकाे स्तरोन्नति, थपियाे ‘लेभल ३ आइसियु’

   
नेपालगन्ज - बेष्टर्न अस्पताल नेपालगन्जमा अत्याधुनिक सुबिधा सहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ । विगत १९ वर्षदेखि नेपालगन्जमा संचालन हुँदै आएको वेष्टन अस्पतालले सिकिस्त विरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको हाे । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा किटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा
सटरमा ताला,सडकमा व्यवसायी

सटरमा ताला,सडकमा व्यवसायी

   
नेपालगन्ज -नेपालगन्जमा कारोवार हुने कोर एरिया’मा तपाईले एकफन्को लगाउनुभयो भने सटर भाडामा छ वा पसल बिक्रीमा छ’ भनेर सटरैपिच्छे लेखिएका सूचना जत्ति पनि भेट्नुहुन्छ । दुई बर्षअघि कोभिडका कारण पसल,व्यवसाय बन्द गर्न बाध्य थिए उद्योगी,व्यवसायी । तर अहिले आर्थिक जर्जरताका कारण पसल बन्द गर्दै नयाँ बिकल्पको खोजिमा भौतारिरहेका छन् । कुनै बेला नाम चलेका व्यवसायी समेत यतिबेला ठूलो आर्थिक संकटमा गुज्रिए
‘बिषम परिस्थितीमा पनि व्यवसायीको मन जित्ने काम गरेका छौं’

‘बिषम परिस्थितीमा पनि व्यवसायीको मन जित्ने काम गरेका छौं’

   
अब्दुल वाहिद मन्सुरीको नेतृत्वमा २०७६ साल माघ ११ गते नेपालगन्जको उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भयो । मन्सुरी नेतृत्वमा पुगेको छोटो समयमै प्रभाव जमाउन सफल व्यवसायीक नेताकारुपमा स्थापित भएका छन् । कुरा भन्दा कामलाई प्राथमिकता दिने व्यवसायिक नेता मन्सुरी अध्यक्ष चुनिनुअघि संघको उपाध्यक्ष  थिए । उनी दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष रहिसकेका थिए । संघको कार्यसमितिको अ