म्याराथन र कन्क्लेभमा सहभागी हुन मिस नेपाल श्रृच्छा नेपालगन्ज आउने
नेपालगन्ज । मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने भएकी छिन् ।
नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउने र नेपालगन्ज कन्क्लेभ २०२३ मा बक्ताका रुपमा उनी सहभागी हुन लागेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । व्यक्तिगत रुपमा यो उनको पहिलो नेपालगन्ज भ्रमण हुनेछ ।
नेपालगन्ज कन्क्लेभका विविध ६ वटा सत्रमध्ये मिस नेपाल श्रृच्छाले ‘आकाश धर्ती बराबरी’ सत्रम









