लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न,१० लाख बढीको कारोबार
नेपालगन्ज, ९ फागुन- महिलाहरुलाई उद्यम गर्न प्रेरित गर्दै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सम्पन्न भएको छ । फागुनको ५ गतेदेखि नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा चलेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका सामाग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।
नेपालगन्जमा भएको प्रदर्शनीको सातौं संस्करणमा करिब १० लाख भ









