रोचक

फोहोर गर्नेलाई कारवाही गर्ने मेयर राणाको चेतावनी

फोहोर गर्नेलाई कारवाही गर्ने मेयर राणाको चेतावनी

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले शहरभित्र जथाभावी फोहोर गर्नेलाई अब कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।       उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले प्रेस बिज्ञप्ती जारी गर्दै गत शनिबार नेपालगन्जमा सम्पन्न भएको बृहद सरसफाई अभियानमा सहभागिहरुलाई धन्यबाद दिदै फोहोर गर्नेहरुलाई भने अब कानुनी कारवाहीको बाटो समात्ने चेतवानी दिए । म फोहोर गर्दीन, फोहोर हुन पनि दिन्न भन्ने नारालाई सार्थक बनाई श
एकिकृत भन्सार जाँचचौकी : निर्माण हुने टुङ्गो छैन

एकिकृत भन्सार जाँचचौकी : निर्माण हुने टुङ्गो छैन

   
भगतराम थारु बाँके :  जमुनाह नाकामा रहेको एकिकृत भन्सार चौकी निर्माणको काम सुस्त गतिमा अगाडी बढेको  छ । नेपाल सरकार र भारत सरकारले निर्माण गर्न लागेको एकिकृत भन्सार चौकी निर्माणको कार्य सुस्त हुँदा अन्यौलता छाएको छ । ‘एकिकृत भन्सार चौकी बन्ने कुरा सुनेको हो अहिले पनि जस्ताको त्यस्तै छ’– एक स्थानियले भने । नेपाल भारत सिमा क्षेत्र पर्ने बाँकेको जयसपुर दक्षिण तिर ९१ विगहा क्षेत्रफलमा एकिकृत भन्सार
सिक्टा प्रकरणमा पूर्वमन्त्रीदेखि चार आयोजना प्रमुखसम्मलाई भ्रष्टाचार मुद्दा

सिक्टा प्रकरणमा पूर्वमन्त्रीदेखि चार आयोजना प्रमुखसम्मलाई भ्रष्टाचार मुद्दा

   
बाँके : बाँकेमा निर्माणाधिन सिक्टा सिंचाईको नहर निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै अख्तिया दुरुपयोग अनुसन्धान आयोगले आयोजना निर्माणको जिम्मा पाएकाृ कालिका कन्स्ट्रक्सनका अध्यक्ष समेत रहेका पूर्व मन्त्री बिक्रम पाण्डे सहित २१ जना बिरुद्ध शुक्रबार बिशेष अदालत मुद्दा दर्ता भएको छ । अदालतले चार जना आयोजना प्रमुख बिरुद्ध पनि मुद्दा दर्ता गरेको छ । प्रेस विज्ञप्ति मिति २०७५।८।२१ गते आरोप—पत
ध्वनी प्रदुषण न्यूनिकरण कसरी गर्ने ?

ध्वनी प्रदुषण न्यूनिकरण कसरी गर्ने ?

   
बाँके : ठुलै उत्साहका साथ नेपालगन्जमा नो हर्न अर्थात हर्न निषेधित क्षेत्र घोषणा गरिएको महिनादिन नबित्दै मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्वनी प्रदुषण नियन्त्रण सम्बन्धित खास निर्णय गरियो । धार्मिक पक्षसंग पनि जोडिएको ध्वनी प्रदुषण न्यूनिकरण गर्ने सम्बन्धमा भएको निर्णय भएकाले यसलाई खास मान्दा हुन्छ । हुन त यसका साथै बिभिन्न महोत्सव, डिजे सहितका सांगीतिक कार्यक्रम समेतबाट आउने ध्वनी प्रदुष
बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

   
बाँके : हेफर नेपाल, बाँके सहकारी संघ र बाँके बाख्रा व्यवसायी केन्द्रले आगामी दुई वर्षभित्र बाँके र बर्दियाका बाख्रापालक साना किसान परिवारको वार्षिक आय ५ लाख ५७ हजार पु¥याउने लक्ष्य लिएको  छ । हेफरले साना किसानलाई बाख्रापालनका लागि प्राविधिक र बजारीकरणको सहयोग गर्दै आएको छ । सोही संस्थाको प्राविधिक सहयोगमा बाँकेको राप्तीसोनारी गाउँपालिका ढकेरीमा बाख्रा व्यवसाय केन्द्र समेत स्थापना गरिएको छ । स
निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा राना, बाँकेबाट को –को ?

निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा राना, बाँकेबाट को –को ?

   
दाङ्ग : प्रदेश नम्बर ५ को निर्माण व्यवसायी महासंघको अध्यक्षमा दाङमा बलिभद्र राना निर्बिरोध निर्बाचित भएका छन । बिहिवार देखी घोराहीमा जारी प्रथम साधारणसभा तथा अधिबेशनबाट राना शुक्रबार निर्विरोध अध्यक्षमा निर्बाचित भएका हुन । उनका प्रतिद्धन्द्धी बाँकेका सुरेश चन्दले उमेद्धारी फिर्ता लिएपछि राना अध्यक्षमा निर्बाचित भएका हुन । चन्दलाई बरिष्ठ उपाध्यक्ष बनाईने सहमती भएको छ । अधिबेसनले मन्जु भुसाल, नबिन
काम नगर्ने ठेकेदारलाई कालो सूचीमा  राख्न मुख्यमन्त्री पोखरेलको कडा निर्देशन

काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न मुख्यमन्त्री पोखरेलको कडा निर्देशन

   
दाङ्ग : मुख्यमन्त्री शंकर पोखरेलले निर्माणाधिन पुल तथा सडक निश्चित समयसीमामा पूरा गर्ने प्रतिबद्धतासहित काम नगर्ने ठेकेदार कम्पनीलाई ठेक्का तोडेर कालोसूचीका लागि सिफारिश गर्न निर्देशन दिएका छन् । लामो समयदेखि सुस्त काम भइरहेका घोराही—तुलसीपुर खण्डका आधादर्जन पुलको स्थलगत निरीक्षणपछि डिभिजन सडक कार्यालय दाङका अधिकारीहरुलाई सुस्त निर्माणको कामलाई गति दिन सक्रिय हुन निर्देशन दिए । मुख्यमन्त्री
२०७५ : प्रदेश ५ का लागि योजना र कानुन निर्माणको वर्ष

२०७५ : प्रदेश ५ का लागि योजना र कानुन निर्माणको वर्ष

   
योजनाबाट प्रतिफल पाउने समुदायसंग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने भएकाले आवधिक योजना निर्माणका लागि स्थानीयस्तरमा छलफल कार्यक्रम चलाइएको हो । अहिले आवधिक योजनाको अभावमा योजनामा आधारित बजेट आउन सकेको  छैन । आवधिक योजना बनेपछि आगामी वर्षको बजेट योजनामा आधारित बजेट आउँछ ।                                                                                                    – शंकर पोखरेल, मुख्यमन्
सडक सञ्जालसंग जोडिदै धारापानी

सडक सञ्जालसंग जोडिदै धारापानी

   
कृषि, जडिबुटीको धनी,  प्राकृतिकरुपले निकै शुन्दर धारापानी भौगोलोकिरुपमा बिकट भए पनि अब पूर्वाधारका हिसावले बिकट रहँदैन । जतिसक्यो छिटो हामी सडक पूर्वाधारले सम्पन्न बनाउँछौं ।—मेयर हस्तबहादुर पुन गुर्भाकोट ( सुर्खेत) :  गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनले नगरपालिका भित्र पर्ने धारापानीक्षेत्रमा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् । धारापानीक्षेत्र गुर्भाकोटको समथरभाग
पूर्वाधार निर्माणको जिम्मा महिलालाई

पूर्वाधार निर्माणको जिम्मा महिलालाई

   
बाँके :  स्थानीय तहको विकास निर्माणका कार्यमा महिलालाई नेतृत्वदायी भुमिका दिन थालिएको छ । बाँकेको कोहलपुर नगरपालिका ८ को पूर्वाधार निर्माणको काममा महिलालाई नेतृत्व दिइयो । बाटो ग्राभेलका लागि गठन गरिएको महिलाहरुकै नेतृत्व र महिलाहरुकै पूर्ण समिति गठन गरिएको वडा अध्यक्ष रेशम खत्रीले जानकारी दिए । ‘महिलालाई अघि सार्ने कुरा हो अब । उहाँहरुको नेतृत्वमा भएको काम राम्रो हुन्छ ।’ खत्रीले भने,—‘अन्य काम