रोचक

रेल ‘कनेक्टिभिटी’मा यसरी जोडिदै छ बाँके

रेल ‘कनेक्टिभिटी’मा यसरी जोडिदै छ बाँके

   
नेपालगञ्ज १८ भदौ -भारतको रुपैडियाबाट बाँकेको कोहलपुरसम्म करिव १६ किलोमिटर रेलमार्ग निर्माणका लागि भारतले डिपीआर तयार गरिसकेको छ । नेपाल सरकारले छिटै नै रेलको लिकका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने तयारीमा छ । सीमावर्ती भारतबाट नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सन्चालनका लागि रेखाकंनको काम सकिसकेको छ । नेपालगन्जको पश्चिम क्षेत्र जयसपुर, इन्द्रपुर, गुरुवा गाउँ, हवलदारपुर, रझेना हुँदै कोहलपुरसम
नेपालगञ्ज बिमानस्थललाई कार्ययोजनामा समेट्ने पर्यटन मन्त्रीको बचन

नेपालगञ्ज बिमानस्थललाई कार्ययोजनामा समेट्ने पर्यटन मन्त्रीको बचन

   
नेपालगञ्ज १५ भदौ -प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापति एवं बाँकेकी नेतृ पूर्ण कुमारी सुवेदीले नेपालगञ्व विमानस्थलको स्तरोन्नती र विकासका बारेमा पर्यटन मन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गराउनुभएको छ । आज आईतवार पर्यटनमन्त्री भट्टराईलाई भेटेर वार्षिक बिमानस्थल लगायत पश्चिमको पर्यटन विकासका बारेमा सुवेदीले छलफल गर्नुभएको हो । पर्यटनमन्त्रीको वार्षिक कार्ययोजनामा नेप
बुद्ध एयरले ‘बर्दिया  टुर प्याकेज’ किन बन्द गर्नुप¥यो ? पढ्नुहोस् बिनित शाहसंगको कुराकानी

बुद्ध एयरले ‘बर्दिया टुर प्याकेज’ किन बन्द गर्नुप¥यो ? पढ्नुहोस् बिनित शाहसंगको कुराकानी

   
बाँके १२ भदौ -बर्दियाको पर्यटन प्रर्बधनका लागि बुद्ध एयरले छ वर्ष अघि ‘बर्दिया टुर प्याकेज’ शुरु ग¥यो । तीन सिजन अर्थात डेढ वर्ष चलेको उक्त ‘टुर प्याकेज’ अहिले बन्द छ । ‘सो अवधिमा मुस्किलले एक दर्जन पर्यटक हाम्रो प्याकेजमा आए । पर्यटक नै नआउने भए पछि निरन्तरता दिन आवश्यक देखेनौ ।’– बर्दिया लक्षित प्याकेज बन्द हुनाको कारण बताउँदै बुद्ध एयर नेपालगञ्जका प्र्रमुख बिनित शाहले भने । बर्दिया राष्ट्रिय
उपमहानगरले भन्यो,–‘नेपालगञ्जको विकासका लागि मन्त्री र मेयर एकरथका दुई पांग्रा’

उपमहानगरले भन्यो,–‘नेपालगञ्जको विकासका लागि मन्त्री र मेयर एकरथका दुई पांग्रा’

   
नेपालगञ्ज ८ भदौ - नेपालगञ्ज उपमहानगरपालिकाले विकासका मुद्दा शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईसंग कुनै विवाद नभएको प्रष्टिकरण दिएको छ । मन्त्री र मेयरबीचको कलहले विकासका मुद्दा प्रभावित भएको भन्ने बहस सतहमा आए पछि उपमहानगरपालिकाले विवाद नभएको दावी गरेको हो । बिविध विषय सार्वजनिक गर्न मेयर राणाको उपस्थितीमा आज आईतवार उपमहानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलनमा
कोहलपुरमा ५ सय क्षमताको सिटीहल सुनिश्चित, १५ वटा हाईमास्ट लाइट जडान हुने

कोहलपुरमा ५ सय क्षमताको सिटीहल सुनिश्चित, १५ वटा हाईमास्ट लाइट जडान हुने

   
भीम रावत कोहलपुर- कोहलपुरमा ५ सय जना व्यक्ति अटाउन सक्ने क्षमता भएको सिटीहल निर्माण हुने सुनिश्चित भएको छ । धेरै वर्ष अघि देखि छलफलमा रहेको र डिपिआर समेत भइसकेको भए पनि लामो समय देखि प्रतिक्षा गरिएको तर मुर्त रुप लिन नसकेको सिटीहल निर्माण कार्यले मूर्त रुप लिएको छ । शुक्रबार संघीय सरकारका शहरी विकास मन्त्री माननीय ईस्तियाक राई र कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत बिच मन्त्रालयमा भएको
‘पहिलेको जस्तै मूल महन्तको कार्यालय,अतिथि र सत्संग भवन बन्छ ।’

‘पहिलेको जस्तै मूल महन्तको कार्यालय,अतिथि र सत्संग भवन बन्छ ।’

   
नेपालगञ्ज - बागेश्वरी गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमा कुनै पनि सपिङ्ग कम्पलेक्स नबन्ने स्पष्ट पारेको छ । कम्पलेक्स बनाउने कुनै योजना नरहेको स्पष्ट पार्दै गुठीले साविककै ठाउँमा मूल महन्तको कार्यालय, बिशिष्ट अतिथि कक्ष, सत्संग भवन सहित १७ वटा सटर निर्माण भने गर्न लागिएको जनाएको छ । गुठीका तर्फबा सचिव गोपाल प्रसाद अधिकारीले प्रेस बिज्ञप्ती जारी गरी बागेश्वरी मन्दिर छेउमा मन्दिरलाई नै प्
मन्त्री ‘भर्सेज’ मेयर होइन, नेपालगञ्जको विकासमा अंकमाल !

मन्त्री ‘भर्सेज’ मेयर होइन, नेपालगञ्जको विकासमा अंकमाल !

   
नेपालगञ्ज - नेपालगञ्जका प्रतिनिधिसभा सांसद एवं शहरी विकास मन्त्री मोहमद ईस्तियाक राई र मेयर डा. धवल शमसेर राणाबीचको शक्ति संघर्ष सतहमा आएको छ । भिन्न पार्टीका सांसद र मेयरबीच राजनीतिक प्रतिस्पर्धा त स्वभाविक नै मान्न सकिन्थ्यो तर विकासकै मुद्दामा तालमेल नमिलेपछि नेपालगञ्जमा चिन्ता प्रकट हुन थालेको छ । गाईसंरक्षण अभियानदेखि बागेश्वरी मन्दिर परिसरमा सटर बनाउने बिषयमा शहरी विकास मन्त्रालयले गृहमन्
विदेशी नागरिकबाट लिइने हवाई भाडा घटाउने संकेत

विदेशी नागरिकबाट लिइने हवाई भाडा घटाउने संकेत

   
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत गर्नुभएको छ । नागरिक उड्डयन प्राधिकरणद्धारा बिहीबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले आन्तरिक उडानमा विदेशीलाई लिइने भाडा दर घटाउने संकेत गरे  । आन्तरिक उडानमा विदेशीलाई लिइने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिह
नगर बसमा हुने छन् महिला ‘कन्डक्टर’, उपमहानगरले आवेदन माग्यो (हेर्नुहोस्)

नगर बसमा हुने छन् महिला ‘कन्डक्टर’, उपमहानगरले आवेदन माग्यो (हेर्नुहोस्)

   
नेपालगञ्ज - नगर बसका लागि नेपालगञ्ज उपहानगरपालिकाले महिला परिचालकबाट आवेदन मागेको छ । उपमहानगरपालिका आफैले नगरमा सञ्चालनका लागि सातवटा सुविधा सम्पन्न सातवटा बस खरिद गरिसकेको छ । ती बसका लागि महिला परिचालकबाट आवेदन माग गरिएको मेयर डा. धवल शमसेर राणाले जानकारी दिए । नगर सञ्चालनका लागि महिलालाई पहिलो पटक यसरी प्राथमिकता दिइएको हो । उसले चालक पनि महिलानै राख्ने योजना बनाए पनि सफल हुन नसकेपछि परिचालक
भ्रमण वर्षको लोगो राखेर यसरी फेर्न थालियो ‘प्रो–फाईल पिक्चर’

भ्रमण वर्षको लोगो राखेर यसरी फेर्न थालियो ‘प्रो–फाईल पिक्चर’

   
नेपालगञ्ज - संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्र मन्त्री योगेश भट्टराईले स्वदेश र विदेशमा रहेका नेपालीलाई आफुले प्रयोग गर्ने समाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखि दिन सार्वजनिक अनुरोध गरेसंगै ‘प्रो–फाईल पिक्चर’ परिवर्तन गर्नेको होडबाजी नै चलेको छ । आफ्नो सामाजिक सञ्जालको प्रो–फाईल पिक्चरमा भ्रमण वर्षको लोगो राख्न थालिएको छ । जसको प्रभाव बाँकेमा नपर्ने कुरै भएन । नेपाल उद्योग वाणिज्