
चर्चित चिनियाँ ब्रान्डका माेबाइल सेटहरु नेपालगन्ज बजारमा
नेपालगन्ज । मोबाइल सेटको चिनियाँ ब्राण्ड कुलप्याडले नेपालगन्ज मार्फत पश्चिम नेपालकाे बजारमा आक्रमक मार्केटिङ शुरु गरेकाे छ ।
पछिल्लो समय सो ब्राण्डले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको बेला पश्चिमी बजारमा पनि आक्रमक बजार बिस्तार गरिरहेकाे छ ।
ओली ट्रेड लिंक याे ब्राण्डकाे क्षेत्रीय वितरक रहेकाे छ जाे माेवाइल सम्बन्धि 'ट्रेड'मा बिश्वासिलाे र नाम कमाएको 'फर्म' हाे ।
उसैले कुलप्याडक