भञ्सार कडाईले राजश्व बृद्धि, सानो सामान ल्याउन पनि सीमापारी जाने घट्दै
नेपालगञ्ज १० कात्र्तिक - नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखा स्थानान्तरण गरेपछि राजश्व दोब्बरले बृद्धि भएको छ । जमुनहा बजारको उत्तरतर्फ रहेको यात्रु शाखा सीमा नाका नजिक स्थानान्तरण गरिएपछि राजश्व दोब्बरले बृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उनले यात्रु शाखा स्थानान्तरण गर्नुभन्दा पहिले सरदर दैनिक १० लाख रुपैयाँ राजश्व संकलन हुँदै आएकोमा पछि









