सूचना प्रविधिमा उद्योग वाणिज्य महासंघ र क्यान महासंघले सहकार्य गर्ने
नेपालगन्ज ३ पुस - कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल उद्योग बाणिज्य महासंघ बिच बिहिवार उद्द्योग बाणिज्य महासंघको सभा हलमा भेटघाट भएको छ । भेटमा उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा र क्यान महासंघको अध्यक्ष नवराज कुंवर लगायतको सहभागिता रहेको थियो ।
भेटमा क्यान महासंघको अध्यक्षले आगामी दिनमा क्यान महासंघ र उद्द्योग बाणिज्य महासंघ मिलेर सूचना प्रविधि संग सम्बन्धित बिभि









