
क्यान महासंघले तयार गर्याे बिस्तृत वार्षिक कार्ययोजना
नेपालगन्ज : क्यान महासंघ बाँके शाखाको वार्षिक कार्ययोजना निर्माण गर्न शनिबार एक विशेष बैठक सम्पन्न गरेको छ।
क्यान बाँकेका अध्यक्ष यज्ञ राज जोशीको अध्यक्षतामा तथा क्यान महासंघका पदाधिकारी, सदस्यहरू, र आमन्त्रित अतिथिहरूको उपस्थितिमा सम्पन्न बैठकले संस्थाको आगामी २०८१-८२ को लागि विभिन्न समिति र उपसमिति गठन गर्ने निर्णय गरिएको छ।
बैठकमा संस्थाको आगामी वार्ष