सूचना/प्रविधि

नेपालगञ्जका सबैभन्दा महङ्गा जग्गा ,जसको न्यूनतम मुल्य प्रति कठ्ठा ५९ लाख ८० हजार छ

नेपालगञ्जका सबैभन्दा महङ्गा जग्गा ,जसको न्यूनतम मुल्य प्रति कठ्ठा ५९ लाख ८० हजार छ

   
नेपालगञ्ज -नेपालगञ्जमा सबैभन्दा महङ्गो मूल्य पर्ने जग्गा कहाँको होला ? चलनचल्तीमा कयौं गुणा धेरैमा जग्गाको किनबेच भए पनि घरजग्गा न्यूतम मुल्य निर्धारण समितिले बाँकेमा रहेका आठ वटै स्थानीय तहभित्र रहेका जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा गत असार २५ गते बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जग्गामा १५ प्रतिशत र अन्य स्थानीय
बुद्ध एयरले नेपालगञ्जमा चौथो उडान थप्ने

बुद्ध एयरले नेपालगञ्जमा चौथो उडान थप्ने

   
नेपालगञ्ज - बुद्ध एयरले नेपालगञ्ज–काठमाण्डौं रुटमा चौथो उडान थप्ने भएको छ । सेप्टेम्बर १५ तारिखबाट नयाँ उडान थप्ने योजना रहेका् बुद्ध एयर नेपालगञ्जका प्रमुख बिनित विक्रम शाहले जानकारी दिए । ‘अहिले हामी उडान थप्ने तयारीमा छौं । सम्भवत सेप्टेम्बर १५ बाट यो काम शुरु हुन्छ ।’– शाहले भने । बुद्ध एयरले अहिले नेपालगञ्जबाट दैनिक तीनवटा उडान भर्दै आएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उक्त कम्पनीले उडान
‘द गोल्डेन ब्लिस’को शुक्रवारदेखि ‘सफट् ओपनिङ्ग’

‘द गोल्डेन ब्लिस’को शुक्रवारदेखि ‘सफट् ओपनिङ्ग’

   
नेपालगञ्ज – राँझा बिमानस्थल नजिक रहेको तीन तारे होटल ‘द गोल्डेन ब्लिस’को शुक्रवारदेखि ‘सफट् ओपनिङ्ग’ गरिएको छ । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम सकिए पछि ओपनिङ्ग गरिएको सञ्चालक सिताराम यादवले बताए । ग्राण्ड ओपनिङ्ग भने दशैंतिर गर्ने योजना रहेको यादवको भनाई छ । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ । होटलमा रेष्टुरेन
सन्देश र प्रतिक ट्राभल्स् ‘मर्ज’, अन्र्तराष्ट्रिय हवाई टिकटदेखि ‘टुर प्याकेज’मा काम गर्ने

सन्देश र प्रतिक ट्राभल्स् ‘मर्ज’, अन्र्तराष्ट्रिय हवाई टिकटदेखि ‘टुर प्याकेज’मा काम गर्ने

   
नेपालगञ्ज १३ भदौ - सन्देश ट्राभल्स् र प्रतिक ट्राभल्स् एकआपसमा ‘मर्ज’ भएर ‘नेपालगञ्ज होलीडेज प्राली’ बनेको छ । यि दुवै ट्राभल्स्ले नेपालगञ्जमा रहेर लामो समयदेखि एयरलाइन्सको टिकटिङ्गको सेवा दिदै आएका थिए । तर अब अन्र्तराष्ट्रिय टिकटिङ्गदेखि धार्मिक तथा पर्यटकियस्थलको बिशेष प्याकेज सञ्चालन गर्ने गरी नयाँ काम शुरु गर्न लागिएको छ । सन्देश श्रीराम सिग्देलको हो भने प्रतिक तिलक बिकको हो । ‘टिकटिङ्गसंग
‘अपग्रेड’ पछि यस्तो देखिन्छ होटल सिद्धार्थको स्विमिङ्ग पुल(भिडियो सहित)

‘अपग्रेड’ पछि यस्तो देखिन्छ होटल सिद्धार्थको स्विमिङ्ग पुल(भिडियो सहित)

   
होटल सिद्धार्थ कारकारदो, नेपालगञ्जको स्विमिङ्ग पुल यस्तो देखिन्छ । हालैमात्र उक्त होटलले स्विमिङ्ग पुल अपग्रेड गरेको छ । https://www.facebook.com/hotelsiddharthanepalgunj/videos/2447618555299285/?t=9    
कोहलपुरमा नेपाल ग्याँसको बोटलिङ प्लान्ट बन्दै, ‘कर्णाली’ ब्राण्डको ग्याँस बेच्ने

कोहलपुरमा नेपाल ग्याँसको बोटलिङ प्लान्ट बन्दै, ‘कर्णाली’ ब्राण्डको ग्याँस बेच्ने

   
नेपालगञ्ज - बाँकेको कोहलपुरमा बोटलिङ प्लान्ट स्थापनाको काम शुरु गरेसंगै नेपाल ग्याँस कम्पनी पश्चिमकोे बजारमा प्रवेश गर्दै छ । नेपाल ग्यास कर्णाली ब्राण्डमा यस क्षेत्रमा ग्यास बिक्री गर्ने कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए । देशकै पुरानो र ठुलो मध्येको ग्याँस कम्पनीका रुपमा रहेको नेपाल ग्याँसको बजार अहिले नारायणी अन्चलपूर्वसम्ममा रहेको छ । तर अब उसले आक्रमकरुपमा पश्चिम नेपालको बजारम
‘तस्करीका कपडा गाउँ–गाउँ पुगे, वैध व्यापारीलाई मर्का भयो’

‘तस्करीका कपडा गाउँ–गाउँ पुगे, वैध व्यापारीलाई मर्का भयो’

   
नेपालगञ्ज १० भदौ - अवैध सामानको आयात नियन्त्रण गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा त्यसक्षेत्रमा व्यवसायीले मंगलवार नेपालगञ्ज भञ्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखसंग भेटेका छन् । अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री बितरण गर्दा बैधरुपमा कर तिरेर ब्यापार गरिरहेकाा आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । तुलसीपुरबाट आएका व्यवसायीले भञ्सार प्र
बुवाको मुख हेर्ने दिनमा एस–क्याफेले दियो केक र मिठाईमा १५ % छुट

बुवाको मुख हेर्ने दिनमा एस–क्याफेले दियो केक र मिठाईमा १५ % छुट

   
नेपालगञ्ज - भदौ १३ गते परेको कुशे औंसीको अवसर पारेर एस–क्याफेले देशभरका ‘आउटलेट’बाट ‘केक’ र मिठाईमा छुट अफर सार्वजनिक गरेको छ । ‘बुवाको मुख हेर्ने दिनलाई सम्झनायोग्य’ बनाउन उक्त क्याफेले केक र मिठाईमा १५ प्रतिशत छुट दिने भएको हो । यो अफर भदौ ११ गते अगाडीसम्म लागू हुने छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले सञ्चालन गरेको एस क्याफेका आउटलेटहरु काठमाण्डौको न्यूरोड,जमल,तिनकुने र बाँकेको नेपालग
जोन डियरका नयाँ ट्रेक्टरहरु लन्च

जोन डियरका नयाँ ट्रेक्टरहरु लन्च

   
नेपालगन्ज, ९ भाद्र । विवेक अटो अटोमोवाईल्स प्रा.लि.नेपालगन्जले जोन डियरका नयाँ पाचँ वटा ट्रेक्टरहरु लन्च गरेको छ । ७ वटा भन्दा बढी मोडलहरुको नेपालमा विक्री वितरण गर्दै आइरहेको प्रालीले थप ५ वटा उत्कृष्ट प्रविधि र बढी क्षमता भएका मोडलहरु सहितको ट्रेक्टरहरु लन्च गरेको हो । आज एक कार्यक्रमका विच ५००५, ५१०५, ५२०५, ५३०५ र ५४०५ जोन डियरका ट्रेक्टरहरु नेपालगन्ज स्थित होटल सोल्टी वेष्टन प्रिमिय नेपालगन्
टाटा गाडी किन्नेले दुबई भ्रमणको अवसर

टाटा गाडी किन्नेले दुबई भ्रमणको अवसर

   
काठमाडौं। सिप्रदी ट्रेडिङले नाडा अटो शोमा टाटा गाडी किन्दा अविश्वसनीय अफर ल्याएको छ।सिप्रदीका अनुसार एच फाइभ, एनआरजी, टिगोर, टियागो र नेक्सन बिक्रीमा नगद छुटसहित विदेश भ्रमण समेत पाउनेछन्। कम्पनीका अनुसार टाटाका जुनसुकै गाडी किन्ने ग्राहकले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार पाउने छन्।लक्की ड्रमा एक जनाले स्काइवर्थको स्मार्ट टेलिभिजन पाउनेछन्। टाटा गाडी किन्न