सूचना/प्रविधि

उपमहानगरबाट भाडामा पाइन्छ यि मेशिन, कस्को भाडादर कति ? हेर्नुहोस्

उपमहानगरबाट भाडामा पाइन्छ यि मेशिन, कस्को भाडादर कति ? हेर्नुहोस्

   
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाले डोजर, रोलर टिप्परदेखि ट्वाईलेट सफा गर्ने ‘सक्सन ट्यांकर’ मेशिनसम्म बजार मूल्य भन्दा कममा भाडामा दिने गरेको छ । जानकारी अभावमा उक्त सूविधा थोरैले मात्र प्रयोग गरेका छन् । नगरको कामकाजका लागी ल्याएका त्यस्ता मेशिन काम नभएका बेला थन्काएर राख्नु भन्दा नगरका भित्र हुने गरेका योजना कार्यान्वयनमा प्रयोगमा लगाउने गरिएको प्र्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानका
बजाजको १० मोडलका बाइक नेपालमै उत्पादन, यस्तो छ मूल्यसूची

बजाजको १० मोडलका बाइक नेपालमै उत्पादन, यस्तो छ मूल्यसूची

   
  काठमाडौं । हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको मध्य १० मोडलका मोटरसाइकल नेपालमै उत्पादन गर्दै आएको जनाएको छ । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरुले बिक्री वितरण गर्दै आएको सावारी साधनको मूल्य सूचीमा बजाजका मोटरसाइकल निर्माण भएको देशमा नेपालको नाम लेखिएको छ । गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास अटो क्राफ्टले उत्प
तुलसीपुरमा पहिलो दुग्ध प्रशोधन उद्योग स्थापना हुदै

तुलसीपुरमा पहिलो दुग्ध प्रशोधन उद्योग स्थापना हुदै

   
तुलसीपुर, साउन  दाङको तुलसीपुरमा करिब ३ करोडको लागतमा तुलसी डेरी दुग्ध प्रशोधन उद्योग संचालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ परियोजनाको रुपमा उद्योगलाई संचालनमा ल्याउन लागेको हो । दुग्धजन्य सामाग्रि उत्पादन तथा बजारीकरणका लागि दुग्ध प्रशोधन उद्योगका रुपमा तुलसी डेरी उद्योग संचालन गर्न लागेको संस्थाका अध्यक्ष शुक्तराज भण्डारीले जानकारी दिनुभयो । प्रदेश सरकारको १३
सल्यानका ३४२ सामुदायिक वनमा खोटो विक्रीबाट वार्षिक रू. ३ करोड ६० लाख आम्दानी

सल्यानका ३४२ सामुदायिक वनमा खोटो विक्रीबाट वार्षिक रू. ३ करोड ६० लाख आम्दानी

   
बुद्धिमान पुन सल्यान । सल्यानका विभिन्न सामुदायिक वनबाट वर्षेनी खोटो संकलन गरी निर्यात गरिँदै आएको छ । जिल्लाका विभिन्न सामुदायिक वनमा प्रशस्त सल्ला पाइने भएकाले खोटो संकलन गर्दै निर्यात गरिने गरेको डिभिजन वन कार्यालय सल्यानले बताएको छ । अहिले जिल्लाका विभिन्न ३४२ ओटा सामुदायिक वनबाट खोटो संकलन भइरहेको छ । यी सामुदायिक वनले वर्षेनी खोटो विक्रीबाट लाखौं आम्दानी गर्ने गरेका छन् । खोटो संकलन चै
नेपालगञ्ज -पोखरा उडान : ‘शुरु गरौं, बिजनेश आउँछ’

नेपालगञ्ज -पोखरा उडान : ‘शुरु गरौं, बिजनेश आउँछ’

   
नेपालगञ्ज - नेपालगञ्ज– पोखरा उडानका लागि ‘मार्केट’को कमी नहुने भन्दै सरोकारवाला निकायका अगुवाले एयरलाईन्स कम्पनीलाई आश्वस्त पारेका छन् । एयरलाईन्स कम्पनीका प्रतिनिधिले ‘अप्रेशन कष्ट’ उठाउन नसक्ने चिन्ता प्रकट गरिरहंदा यहाँका जनप्रतिनिधि, होटल तथा उद्योगी, व्यवसायीले ‘प्रशस्त मार्केट’ पाइने भएकाले नेपालगञ्ज– पोखरा उडान शुरु गर्न आग्रह गरेका छन् । ‘उडान शुरु भएको केही महिना पछि त्यस्तै मार्केट बन
बाँकेका प्लाष्टिक उद्योगको उत्पादन क्षमता १ सय ६० प्रतिशतले बृद्धि

बाँकेका प्लाष्टिक उद्योगको उत्पादन क्षमता १ सय ६० प्रतिशतले बृद्धि

   
बाँके - आर्थिक वर्ष २०७५र ७६ को पहिलो छ महिनामा बाँकेका प्लाष्टिक उद्योगको उत्पादकत्व क्षमता १ सय ६० प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म यहाँ रहेका प्लाष्टिक उद्योगले चार सय मेट्रिकटन प्लाष्टिकजन्य सामाग्री उत्पादन गरेका थिए । आर्थिक वर्ष २०७३र २०७४ मा यही छ महिनाको अवधीमा ५ मेट्रिकटन बराबरको प्लाष्टिकका सामान उत्पादन गरेका थिए । आर्थिक वर्ष २०७४र २०७५ मा बढेर १ सय ६०
स्वदेशी उद्योगकै चिनी खपत गर्छन् नेपालस्थित बहुराष्ट्रिय कम्पनी

स्वदेशी उद्योगकै चिनी खपत गर्छन् नेपालस्थित बहुराष्ट्रिय कम्पनी

   
काठमाडौं । सरकारले चिनीमा परिमाणत्मक बन्देज लगाएपछि नेपालमा रहेका तीन ठूला बहुराष्ट्रिय कम्पनीले स्वदेशी उद्योगले उत्पादन गरेको चिनी उपभोग गरेका छन् । नेपालमा रहेका बोटलर्स नेपाल, डाबर नेपाल र वरुण बेभरेजले आर्थिक वर्ष २०७५/७६ मा २ लाख ५७ हजार ६ सय ४६ क्विन्टल चिनी आफ्नो मुख्य उत्पादनका लागि खरिद गरेका हुन् । २०७५ भदौ ३१ बसेको मन्त्रिपरिषद् बैठकले चिनीमा परिमाणात्मक बन्देज लगाएको छ । त्यसयता
भिसिटीएस प्रणालीमा धमाधम जोडिन थाले ब्यवसायी

भिसिटीएस प्रणालीमा धमाधम जोडिन थाले ब्यवसायी

   
काठमाडौं। सरकारले साउन १ देख लागू गरेको भेइकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) व्यवसायीको आकर्षण बढेको छ। प्रणाली सुरु भएको केहि दिनमै १८ हजार ५ सय ३८ व्यवसायी यो प्रणालीमा समाहित भैसकेका छन्। राजस्व अनुसन्धान विभागका अनुसार ६ हजार २ सय १९ ट्रेडर्स, ५ हजार ९ सय ९५ वटा उद्योग, ३ हजार ४५ आयातकर्ता, होलसेलर १४ सय ३ रहेका छन्। यस्तै ट्रान्सपोर्ट ७ सय २४, कस्टम ऐजेन्ट ५ सय ९४ र अन्य ४ सय ८५
सुर्खेतको पायनियर सहकारीले उत्पादन ग¥यो ‘सरफ’, प्रदेशभर पु¥याउने लक्ष्य

सुर्खेतको पायनियर सहकारीले उत्पादन ग¥यो ‘सरफ’, प्रदेशभर पु¥याउने लक्ष्य

   
सुर्खेत - वीरेन्द्रनगर–३ स्थित पायनियर बहुउदेश्यीय सहकारी संस्थाले सरफ उत्पादन शुरु गरेको छ । यसका लागि रु ५० लाख बढि लगानीमा दैनिक एक टन सरफ उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गरिएको छ । ‘पिएमसी’ नामको सरफ उत्पादन शुरु गरेको पायनियर डिटरजेन्ट पाउडर सोप एण्ड केमिकल उद्योगका व्यवस्थापक मिनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार केही दिनमै सरफको मार्केटिङ्ग तिव्ररुपमा गरिने छ । ‘उत्पादनक