सूचना/प्रविधि

सोल्टी होटलको नाफा २७ करोडभन्दा बढी

सोल्टी होटलको नाफा २७ करोडभन्दा बढी

   
भदौ १, काठमाडौं  । सोल्टी होटलले आव २०७५/७६ मा रू. २७ करोड ४२ लाख २७ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ मा रू. २१ करोड २९ लाख ११ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष २८ दशमलव ८० प्रतिशतले नाफा बढेको हो । गत वर्ष होटलले ११ दशमलव ७१ प्रतिशतले आम्दानी बढाएको छ । अघिल्लो वर्ष होटल सञ्चालनबाट रू. १ अर्ब ५६ करोड ५८ लाख ३८ हजार आम्दानी गरेको होटलले गत वर्ष रू. १ अर्ब ७४ करोड ९१ लाख ९९
भारतीय प्लान्ट क्वारेन्टाईनमा ३१ प्रकारका जडिवुटी सूचिकरण हुने, निकासी अवरोध हट्ने आशा

भारतीय प्लान्ट क्वारेन्टाईनमा ३१ प्रकारका जडिवुटी सूचिकरण हुने, निकासी अवरोध हट्ने आशा

   
नेपालगञ्ज -नेपालबाट निकासी हुने ३१ प्रकारका जडिबुटी भारतीय प्लान्ट क्वारेन्टाईनको सूचिमा समावेश गर्ने प्रक्रिया शुरु भएको छ । काठमाण्डौंमा भएको नेपाल र भारत प्लान्ट क्वारेन्टाईनका उच्च अधिकारीबीचको बैठकमा जडिवुटी सूचिकरणको प्रक्रिया शुरु गर्ने सहमति बनेको हो । ८० प्रकारका नेपाली जडिवुटी सूचिकरण नगरेपछि गत ६ महिनादेखि जडिबुटीको निकासी हुन सकेको छैन । भारतीय क्वारेन्टाईनद्धारा सूचिकृत नगरिएका
म्याट्रिक्सले बजारमा ल्यायो नयाँ ढोका

म्याट्रिक्सले बजारमा ल्यायो नयाँ ढोका

   
नेपालगञ्ज - म्याट्रिक्स उड ईण्डस्ट्रिच प्रालिले नेपाली बजारमा नयाँ ढोका ल्याएको छ । आज कोहलपुरस्थित सेन्ट्रल प्लाजामा बिशेष कार्यक्रमको आयोजना गरी बिजि ब्राण्डका नयाँ ढोका प्रिमियम लन्च गरेको म्याट्रिक्स उडका प्रबन्धक निर्देशक जिआर भुषालले जानकारी दिए । भुषालका अनुसार, नेपाली बजारका लागि नयाँ लन्च गरिएको ढोका अति नै उपयोगि हुने छ । हालको भन्दा राम्रो, किफायती, घाम पानीले नबिगार्ने प्रकारको
यज्ञलक्ष्मीको तिज फोटो प्रतियोगिता : बिजेतालाई ६५ सय पुरस्कार, यसरी सहभागि बनौं

यज्ञलक्ष्मीको तिज फोटो प्रतियोगिता : बिजेतालाई ६५ सय पुरस्कार, यसरी सहभागि बनौं

   
नेपालगञ्ज -नेपालगन्ज स्थित यज्ञलक्ष्मी अटो डिष्ट्रीव्यूटर प्रा.लिले तिज फोटो प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । उक्त फोटो प्रतियोगिताको बिजेतालाई रु ६ हजार ५ सय र उपबिजेतालाई रु ३ हजार ५ सय पुरस्कार प्रदान गरिने छ । महिलाले सारी, लेहङ्गा,कुर्ता सुरुवाल लगाएर खिचेको तस्वीर यज्ञलक्ष्मीको Yagyalaxmi Nepalgunj फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ । त्यसरी ट्याग गरिएको तस्वीर मध्ये सबैभन्दा धेरै जसको
त्रिभुवनचोकमा रक्षाबन्धनको रौनक !

त्रिभुवनचोकमा रक्षाबन्धनको रौनक !

   
दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको छ । बिहीबार परेको रक्षाबन्धनका लागि मध्यनजर गर्दै नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाइका लागि विभिन्न प्रकारका राखी र मिठाई किनेका छन् ।
दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउने तयारी

दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउने तयारी

   
बिजमाण्डुबाट काठमाडौं।किसान र डेरी उद्योगको लागत बढेको भन्दै दूधको मूल्य लिटरमै ६ रुपैयाँ बढाउने तयारी भएको छ।कृषिमन्त्री चक्रपाणी खनालको संयोजकत्वमा चार दिन अघि राष्ट्रिय दुग्ध विकास बोर्ड,दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीहरुको संस्थाबीच भएको छलफलमा मूल्य बढाउन सहमति जुटेको थियो। छलफलमा सहभागीका अनुसार दूधको मूल्य ६ रुपैयाँसम्म बढाउनुपर्नेमा सबै एकमत भएका छन्।यो
तयारी चाउचाउपछि क्वालिटीको वान–टु–थ्री चाउमिन, फुल अटामेटिक मेसिनबाट उत्पादन

तयारी चाउचाउपछि क्वालिटीको वान–टु–थ्री चाउमिन, फुल अटामेटिक मेसिनबाट उत्पादन

   
विराटनगर।करिव तीन दशकदेखि खाद्य पदार्थको उत्पादनमा सक्रिय काबरा ग्रुपको क्वालिटी थाई फुड्सले वान–टु–थ्री ब्रान्डको चाउमिन बजारमा ल्याएको छ। वान–टु–थ्री ब्राण्डमा तयारी चाउचाउ उत्पादन गरेको ८ वर्षपछि क्वालिटीले यही ब्रान्डमा चाउमिन बजारमा ल्याएको हो। यो पूर्ण तयारी नभएकाले यसलाई पकाएर खानु पर्छ।क्वालिटी थाई फुड्सका प्रतिनिधि महानन्द सापकोटाले प्रेस विज्ञप्ति प्रकाशित गर्दै अत्याधुनिक कोरियन प्रवि
बाँकेमा पहिले अपुग हुने सुनको कोटा अहिले विक्री भएन, सिजनमै सुनसान

बाँकेमा पहिले अपुग हुने सुनको कोटा अहिले विक्री भएन, सिजनमै सुनसान

   
बाँके -बाँकेका लागि मासिक छ देखि सात किलोग्राम सुनको कोटा छुट्टयाइन्थ्यो । केही दिन अघिसम्म उक्त कोटा सुनचाँदी व्यवसायीका लागि अपुग हुन्थ्यो । विक्री गर्न समस्या थिएन । तर अहिले उक्त कोटा विक्री नभएर सुनचाँदी व्यवसायी हैरान भएका छन् । पसल सुनसान अवस्थामा पुगेका छन् । सुनको मूल्य लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि काठमाडौं लगायत प्रमुख शहरका सुनचाँदी पसलहरूमा सुनको का
नेपालगञ्ज आउने विदेशी पर्यटकलाई ‘एयरफेयर’ को भारी ! भ्रमण वर्षमा घट्ला ?

नेपालगञ्ज आउने विदेशी पर्यटकलाई ‘एयरफेयर’ को भारी ! भ्रमण वर्षमा घट्ला ?

   
नेपालगञ्ज - ‘अहो ! कति महङ्गो हो तिम्रोमा एयरफेयर ?’–पश्चिम नेपाल घुम्न काठमाण्डौंबाट नेपालगञ्ज आएका बिदेशी पर्यटक यहाँ बास बसेका बेला होटल सञ्चालकसंग यस्तै गुनासो पोख्छन् । त्यस्ता पर्यटकहरु यहाँसम्म प्लेनमा आउँदा लाग्ने खर्चले त चितवन र पोखरा नै घुम्न भ्याईन्छ भन्ने तर्क गर्न पछि पर्दैनन् । एयरफेयर निर्धारण गर्ने ठाउँमा नभएकाले होटल सञ्चालक प्रश्न सोध्ने पर्यटकलाई जवाफ दिन सक्दैनन् । तर अब भन
दशैंका लागि खाद्य संस्थानले थाल्यो तयारी, खसी र च्याङग्रा ल्याउन पाँच करोड विनियोजन

दशैंका लागि खाद्य संस्थानले थाल्यो तयारी, खसी र च्याङग्रा ल्याउन पाँच करोड विनियोजन

   
-खेमराज श्रेष्ठ/बिजमाण्डू काठमाडौं। खाद्य संस्थानले दशैंको लागि खसी/च्याङग्रा र सुपथ मूल्यको पसल राख्ने तयारी शुरु गरेको छ। करिब ३ हजार खसी/च्याङग्रा ल्याउन संस्थानले तयारी थालेको हो। संस्थानले तीन हजार खसी/च्याङग्रा किन्न आपूर्ति मन्त्रालयसँग पाँच करोड रुपैयाँ आवश्यक पर्नेछ भने सुपथ मूल्यका पसलका लागि १ करोड ७५ रुपैयाँ आवश्यक पर्ने संस्थानको अनुमान छ।संस्थानकी सूचना अधिकारी शर्मिला सुवेदी न्यौ