अर्थतन्त्रमा व्यापार र निर्माण क्षेत्रको योगदान १६ प्रतिशतसम्म वृद्धि: तथ्यांक विभाग
-सविन मिश्र/बिजमाण्डू
काठमाडौं। चालु आर्थिक वर्षमा निर्माण र व्यापार क्षेत्रमा तीव्र विकास देखिएको छ। केन्द्रीय तथ्यांक विभागले संकलन गरेको पहिलो चार महिनाको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा यी दुई क्षेत्रको वृद्धिदर अत्यन्तै उत्साहप्रद देखिएको छ।
विभागका अनुसार यो अवधिमा निर्माण क्षेत्रमा १३ देखि १४ प्रतिशत र व्यापारमा १५ देखि १६ प्रतिशतको वृद्धि देखिएको छ। ‘यी द









