महङ्गो भयो भान्सा : खुर्सानीदेखि लौकासम्मको मूल्य दोब्बरले बढ्यो
नेपालगन्ज : एकहप्ता पहिले खुर्सानीको मूल्य प्रति केजि ४० रुपैया थियो । अहिले बजारमा यसको मूल्यएक सय पुगेको छ । प्रतिकेजि १० रुपैयामा छ्यापछ्याप्ती पाईने काउलीलाई उपभोक्ताले रु ५० तिरेका छन् । लौकाको मूल्य पनि रु ४० देखि बढेर ७० रुपैया प्रति केजि पुगेको छ ।
तरकारीको सिजन सकिएर नयाँ सिजन आउन लागेका बेला नेपालगन्जमा यसरी तरकारीको मूल्य दोब्बरले बढेको छ । मिठो तरकारी खानेलाई यसको मूल्यले झस्काएक









