विद्युतका हाकिमलाई खुल्ला प्रश्न,-नेपालगन्जमा लोडसेडिङ्गको जस्तो अवस्था किन ?
श्रीमान प्रमुख ज्यू
नेपाल विद्युत प्राधिकरण
नेपालगन्ज वितरण केन्द्र
नेपालगन्जमा विद्युतको अवस्थामा लोडसेडिङ्गको जस्तो छ । औपचारिकरुपमा लोडसेडिङ्ग छैन् तर घण्टैपिच्छे विद्युत गइरहन्छन् । लोभोल्टेजको समस्या उस्तै छ ।
लोडसेडिङ्गको झझल्को दिने गरी नेपालगन्जमा भइरहेको विद्युत प्रशारण अनियमितताले चर्को गर्मीमाा सर्वसाधारणलाई आहत दिएको छ । गतवर्ष भन्दा फरक अनुभुती गरिरहेका सर्वसाधारणले विद्यु








