कुमारी बैंकको नाफा २८.०३ प्रतिशतले वृद्धि, अन्य वित्तीय सुचक कस्तो ?
कुमारी बैंकले गत आर्थिक बर्ष २०७५/०७६ मा २८.०३ प्रतिशतले नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा २९ करोड २१ लाख रुपैयाँ बढीले नाफामा वृद्धि गरि गत आर्थिक बर्ष १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको हो ।
बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण अनुसार बैंकले प्राय सबैजसो आम्दानीका सूचकहरु बढाएको छ । गत आर्थिक बर्षमा बैंकले ७३ अर्ब २०









