भिडियो

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाए

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाए

   
१६ साउन, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी १ लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको बताएको छ । ६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी दिइएको थियो । रोजगारी पाएको दिन भने फरक छ । ‘औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतम
बाँकेमा एनसेल टावरमाथी आगजनी प्रयास

बाँकेमा एनसेल टावरमाथी आगजनी प्रयास

   
बाँकेमा बिहिबार बिहानै एनसेलको दुई वटा टावरमाथी अज्ञात समुहले आगो लगाउने प्रयास गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ र डुडुवा गाउँपालिका वडा नम्बर ४ मेहम्मदपुर, कम्दीमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । आगजनीबाट ठूलो क्षति नभएको उनले बताए । उनले घटनाको अनुसन्धान गरिरहेको र घटनामा सं
चेक बाउन्सको मुद्दा देवानी हुने, सरकारीवादी मुद्दा चलाउन नपाइने

चेक बाउन्सको मुद्दा देवानी हुने, सरकारीवादी मुद्दा चलाउन नपाइने

   
चेक बाउन्सकोको मुद्दा सरकारवादी(फौजदारी) नहुने भएको छ । यसअघि, चेक बाउन्स हुँदा प्रहरीले पक्राउ गरेर सरकारीवादी मुद्दा चलाउन सक्ने अधिकार रहेकोमा सर्बोच्च अदालतको फैसलाले व्यक्तिवादी कानूनी रुपमा भन्दा देवानी हुने फैसला सुनाएको छ । सर्बोच्चले विनियम पत्र ऐन २०३४ अनुसार चेक बाउन्सको मुद्दा देवानी हुने फैसला गरेको हो । सर्बोच्च अदालतका न्यायधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको सयुक्त इजलाशले फ
पर्यटनमन्त्री भट्टराईले लिए सपथ

पर्यटनमन्त्री भट्टराईले लिए सपथ

   
काठमाण्डौं -नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।
योगेश भट्टराई पर्यटन मन्त्री , आज ४ बजे सपथ ग्रहण

योगेश भट्टराई पर्यटन मन्त्री , आज ४ बजे सपथ ग्रहण

   
नयाँ पेजडटकमबाट काठमाडौं, १५ साउन : नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम
सहकारी संस्थाको ब्याजदर तोक्दै विभाग, १६.५ प्रतिशत भन्दा कम भए धरासायी : वडाल

सहकारी संस्थाको ब्याजदर तोक्दै विभाग, १६.५ प्रतिशत भन्दा कम भए धरासायी : वडाल

   
क्यापिटल नेपाल डटकमबाट काठमाडौं । सहकारी विभागले वचत तथा ऋण सहकारी संस्थाको सन्दर्भ ब्याजदर तोक्ने भएको छ । यसका लागि विभागले आन्तरिक तयारी गरेको छ । विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको ब्याजदर निर्धारण गर्नबाट पछि नहट्ने बताएका छन् । ‘भावना र इमोसनले सहकारीको ब्याजदर नतोकिने हुदैन’,उनले भने,‘अब छिट्टै नै सन्र्दभ ब्याजदर निर्धारण हुन्छ ।’ प्राविधिक कमिटीले दिएको प्रतिवेदनको आधार
बजाजको १० मोडलका बाइक नेपालमै उत्पादन, यस्तो छ मूल्यसूची

बजाजको १० मोडलका बाइक नेपालमै उत्पादन, यस्तो छ मूल्यसूची

   
  काठमाडौं । हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको मध्य १० मोडलका मोटरसाइकल नेपालमै उत्पादन गर्दै आएको जनाएको छ । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरुले बिक्री वितरण गर्दै आएको सावारी साधनको मूल्य सूचीमा बजाजका मोटरसाइकल निर्माण भएको देशमा नेपालको नाम लेखिएको छ । गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास अटो क्राफ्टले उत्प
सामुदायिक विद्यालय र मदरसाको अनूगमन

सामुदायिक विद्यालय र मदरसाको अनूगमन

   
नेपालगञ्ज,साउन १४ । नेपालगञ्ज उप–महानगरपालिकाका कार्यबाहक प्रमुख जुम्मन खाँले मंगलबार सामुदायिक विद्यालय र मदरसाको अनूगमन गर्नुभएको छ । वडा नम्बर ७, वडा नम्बर १४ र वडा नम्बर १६ मा रहेका तीनवटा सामुदायिक विद्यालय र एउटा मदरसाको आकस्मिक अनूगमन गर्नुभएका कार्यबाहक मेयर खाँले विद्यालयमा विद्यार्थीको उपस्थिती न्यूनसंख्यामा हुनु डरलाग्दो भएको बताउनुभयो । एउटा कक्षामा ४९ जना विद्यार्थी भर्ना भएको अवस्था
साढे पाँच किलो चाँदीसहित एकजना पक्राउ

साढे पाँच किलो चाँदीसहित एकजना पक्राउ

   
नेपालगञ्ज-बाँके प्रहरीले ठूलो मात्रामा चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट गहनाका रुपमा थोरैथोरै गरी नेपालगञ्ज ल्याइएको चाँदी बर्दिया लैजाने क्रममा पक्राउ गरिएको हो । नेपालगञ्जको टाँगा स्टेशन नजिकबाट घुमुवा प्रहरीले चाँदी र मान्छेलाई नियन्त्रणमा लिएको थियो । चाँदीका गहनासहित सुभाष गुप्ता पक्राउ परेका छन् । नेपालगञ्जको देवाफूलबारीमा कोठा लिई बसेका गुप्ता पाँच किलो ४ सय ९५ ग्राम चाँदीका ग