भिडियो
सामाजिक सुरक्षा कोषको सीईओमा कपिलमणि ज्ञवाली
काठमाडौं । सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलमणि ज्ञवाली नियुक्त भएका छन् । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा रहेको छनोट समितिले ज्ञवालीलाई नियुक्त दिने निर्णय गरेको हो ।
प्रतिस्पर्धामा कर्मचारी सञ्चय कोषका चिफ म्यानेजर अर्जुन गौतम, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव लोकनाथ पोखरेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा परा
सञ्चय कर्ताले ऋण लिँदा सिँधै खातामा पैसा
नेपालगञ्ज -कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरेको छ । उक्त व्यवस्थाको लागी कोषले नेपाल क्लियरिङ्ग हाउसको NCHL-IPS तथा connectIPS e-payment प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ । उक्त व्यवस्थाको कोषका प्रशाशक तुलसी प्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको उपस्थितिमा शुभारम्भ भएको
नेपालगञ्जमा ‘सेजन’को कार्यक्रम : ‘वित्तीय अनुशासन उल्लंघन रोक्न खवरदारी गरौं’
नेपालगञ्ज - तीन तहका सरकारले वित्तीय अनुशासन उल्लघंन गर्ने क्रम बढेको भन्दै चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज ( सेजन)ले जनप्रतिनिधि, पत्रकार लगायत सरोकारवाला पक्षसंग शुक्रवारदेखि नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा यस्तो चिन्ता प्रकट गरिएको हो ।
पहिलो दिन जनप्रतिनिधिसंग छलफल गरेको सेजनले शनिवार यहाँका पत्रकारहरुसंग छलफल आयोजना गरेको छ । उक्त छलफलमा बोल्दै अर्थशा
इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी अध्यक्षमा युनाइटेड इन्स्योरेन्सका डिएन गिरी
बाँके : नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी ( एनआइ पिएस) बाँकेको शुक्रबार नेपालगन्जमा कार्यसमिति गठन भएको छ। बाँकेमा रहेका इन्स्योरेन्स सेक्टरलाई अगाडि बढाउने उद्देश्यले गठन गरिएको उक्त कार्यसमितिको अध्यक्षमा युनाइटेड इन्स्योरेन्सका डि.एन गिरी चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा प्रीमीएर इन्स्योरेन्सका सागर राज शाक्य , महासचिवमा प्रुडेन्सिएलका सुबोध श्रेष्ठ , सचिवमा राष्ट्रिय बिमा कम्पनीका नवीन
मनपरी सल्लाहकार नराख्न बाँकेका स्थानीय तहलाई जिसस संयोजकको सुझाव
नेपालगञ्ज - जिल्ला समन्वय समिति बाँकेले आज आयोजना गरेको वार्षिक समिक्षामा स्थानीय तहले राखेका बिभिन्न सल्लाहकारका बिषयमा असन्तुष्टि पोखिएको छ । जिसस संयोजक अजय श्रीवास्तवले स्थानीय तहले मनपरी सल्लाहकार नियुक्त गर्न नपाउने चेतावनी दिए । बिधि सम्मत तरिकाले सल्लाहकार राख्न उनले आग्रह गरेका छन् ।
समिक्षा बैठकमा सांसद र स्थानीय तहकै जनप्रतिनिधि नआएपछि श्रीवास्तव खिन्न महसुस गरे । तर उक्त कार्यक्
नेपालगञ्ज उप–महानगरपालिकाको आन्तरिक आम्दानी १४ करोड बढि
नेपालगञ्ज- नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकबर्ष २०७५/७६ मा १४ करोड बढि आन्तरिक आम्दानी गर्न सफल भएको छ । लक्ष्य भन्दा बढि आम्दानी गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताउनुभयो ।
उप–महानगरपालिकाले १४ करोड ११ लाख रुपिया आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार रुपिया आम्दानी गर्न सफल भएको प्याकुरेलले बताउनुभयो । उप–महानगरपालिकाले सम्पत्ति करबाट चार करोड २
बाँके चेम्बर अफ कमर्शको अध्यक्षमा अग्रवाल (कार्यसमितिको नामावली सहित)
नेपालगञ्ज - बाँके चेम्वर अफ कमर्शको प्रथम अधिवेशन तथा साधारणसभा बिहिवार नेपालगञ्जमा सम्पन्न भएको छ । व्यवसायीक हकहितका बिषयमा बृहद छलफल गर्नुका साथै अधिवेशनले शतिश अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमश - गोपाल अधिकारी, मधुसुदन रिजाल रहेका छन् ।
यस्तै महासचिवमा सञ्जय थापा, कोषाध्यक्षमा श्यामकुमार शर्मा, सह-कोषाध्यक्षमा तनबिर जमाल हल्वाई छन् ।
किचन टपमा चिकन थुप्काको स्वाद !
नेपालगञ्ज - लगातार पानी परेपछि नेपालगञ्जको मौसम चिसो भएको छ । यस्तो मौसममा सेवाग्राहीलाई लक्षित गर्दै सुर्खेतरोडस्थित किचन टप रेष्टुरेण्टमा चिकन थुप्काको परिकार उपलब्ध गराउन शुरु गरेको छ । चिकन थुप्का चिसो छल्न राम्रो मानिन्छ । स्वाद असाध्यै मिठो हुने भएकाले सेवाग्राहीको आर्कषण बढेको किचन टपका प्रबन्धक निर्देशक इन्द्रमान थापाले जानकारी दिए । उनले भने,–‘सेवाग्राहीको रुचीलाई ध्यानमा राखेर यो बना
जिभिएन कलेजका सन्देश ‘म्यान अफ नेपाल’ को ‘फस्ट रनरअप’ बने, अब फिलिपिन्स जाने
नेपालगञ्ज - जिभिएन कलेज नेपालगञ्जका विद्यार्थी सन्देश वाग्ले सन् २०२० मा फिलिपिन्समा आयोजना हुने अन्र्तराष्ट्रियस्तरको ‘मिस्टर टिन ग्लाम’ का लागि छनौट भएका छन् । पोखरामा सम्पन्न भएको ‘म्यान अफ नेपाल’मा फस्ट रनरअप बिजेता भएसंगे वाग्ले उक्त प्रतियोगिताका लागि छनौट हुन सफल भएका हुन ।
युवाहरुको मोडलिङ्ग, बौद्धिक क्षमता तथा अतिरिक्त क्रियाकलाप उजार गर्न आयोजना हुने अन्र्तराष्ट्रिस्तरका प्रति

