हुण्डाइका गाडी किन्नेलाई एक लाख रुपैयाँसम्म नगद छुट, ल्यायो मनसुन डिलाइट योजना
काठमाडौं। हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ।
योजना अन्तर्गत ग्राहकले स्क्राच कार्ड मार्फत् १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन्। योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प









