भिडियो

रेनोका कारमा ५ लाखसम्म छुट, यस्ता छन् थप सुविधा

रेनोका कारमा ५ लाखसम्म छुट, यस्ता छन् थप सुविधा

   
काठमाडौ । रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईलले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क सडक कर, तुरुन्त ए
आन्तरिक उडानमा वुद्ध एयरको रजगज

आन्तरिक उडानमा वुद्ध एयरको रजगज

   
काठमाडौं। आन्तरिक हवाई उड्डयनमा वुद्ध एयरको आधा भन्दा बढी बजार हिस्सा रहेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा बुद्ध एयरको बजार हिस्सा ४७.२९ प्रतिशत छ। सन् २०१८को तथ्यांक अनुसार वुद्ध एयरबाट १३ लाख २५ हजार ४ सय ९ जनाले यात्रा गरेका छन्। वुद्धले २८ हजार ८ सय ८१ फ्लाइटमार्फत यी यात्रु बोकेको हो। भरपर्दो र सुरक्षित भएकै कारण यात्रुको रोजाईमा परेको कम्पनीका बजार प्रमु
रामलिला मैदानमा जेठ २५ गते के गर्दैछन्, सुरजराज मल्ल ?

रामलिला मैदानमा जेठ २५ गते के गर्दैछन्, सुरजराज मल्ल ?

   
बाँके ८ जेठ  : न कुनै पार्टी न कुनै संस्था । एक्लो मान्छे । तर सोंच भने देश परिवर्तन गर्ने छ । हो, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ बस्ने युवा सुरजराज मल्ल एक्लै देश परिवर्तन गर्न भन्दै शहरदेखि गाउँसम्म अभियान चलाइरहेका छन् । जिल्लाको अतिबिकट राप्तीपारीका प्रत्येक घरमा पुगेर समाज बद्ल्न के गर्नुपर्छ भनेर कुरा गर्छन । त्यहाँका सर्बसाधारणको कुरा सुन्छन् । उनको चारवर्ष यस्तै गरी बितेको छ । अल
लघुवित्तको विना धितो कर्जा : आँट हुनेहरु बन्छन् १० हजारबाटै करोडपति

लघुवित्तको विना धितो कर्जा : आँट हुनेहरु बन्छन् १० हजारबाटै करोडपति

   
अपेक्षा ढुंगाना , बैंंकिङ खबर / लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर
गार्मेन्ट उद्योग सञ्चालनको तयारी

गार्मेन्ट उद्योग सञ्चालनको तयारी

   
बारबर्दिया (बर्दिया) ७ जेठ : केही दिन पहिलेसम्म रोजगारी नहुँदा घरमै बसेर यताउता गरी समय विताउने बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका थारु समुदायका युवतीहरुले ब्याग बनाउने तालिम पाएपछि सामुहिक गार्मेन्ट उद्योग सञ्चालनको तयारीमा जुटेका छन् । बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत प्लान इन्टरनेशनलको सहयोग र बारबर्दिया नगरपालिकाको समन्वयमा राईजिंग आईडल्स बाँकेले बारबर्दियाका १६ जना युवतीहरुल
कालीकोटको दुर्गम गाउँमा सिपमुलक तालिम सिकाउँदै बुलगारी परियोजना

कालीकोटको दुर्गम गाउँमा सिपमुलक तालिम सिकाउँदै बुलगारी परियोजना

   
कालीकोट ७ जेठ : ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपाल कालीकोट र नरहरिनाथ गाउँपालिका विच युवा ससक्तिकरण बुलगारी परियोजनाले नरहरिनाथ गाउँपालिकामा समन्वयत्मक बैठक सम्पन्न भएको छ । शिक्षा र जिवीकोपार्जन क्षेत्रमा गर्ने क्रियाकलापका विषयमा समन्वयात्मक बैठक बसेको हो । नहररिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकको शिक्षा र जिवीकोपार्जनका लागि विशेष छलफ
‘आर्ट अफ लिभिङ्ग’ले पोखरामा गर्ने ‘यूथ इन एक्सन’ मा बाँकेको पनि प्रतिनिधित्व हुने

‘आर्ट अफ लिभिङ्ग’ले पोखरामा गर्ने ‘यूथ इन एक्सन’ मा बाँकेको पनि प्रतिनिधित्व हुने

   
नेपालगन्ज, ६ जेठ : बिश्वभर अध्यात्म मार्फत स्वयंसेवा गर्दै आएको ‘आर्ट अफ लिभिङ्ग’ले पोखरामा जेठ १६ गतेदेखि १८ गतेसम्म ‘यूथ इन एक्सन’ कार्यक्रम पोखरामा सन्चालन गर्ने भएको छ । युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न आयोजना हुन लागेको उक्त कार्यक्रममा देशभरका एक हजार युवा सहभागि हुँदै छन् । उक्त कार्यक्रमका बिषयमा ‘आर्ट अफ लिभिङ्ग’ पोखराका अभियानताले सोमबार नेपालगन्जका पत्रकार सम्मेलन मार्फत जानकारी
वाटरपार्क आयोजना : दशक बित्दा पनि अस्थायी लालपुर्जा बिहिन जग्गा धनी

वाटरपार्क आयोजना : दशक बित्दा पनि अस्थायी लालपुर्जा बिहिन जग्गा धनी

   
नेपालगन्ज, ५ जेठ : वाटरपार्क जग्गा एकिकरण आयोजनाका लागि जग्गा अधिग्हण भएको दश वर्षबित्दा समेत अस्थायी लालपुर्जा दिइएको छैन । लालपुर्जा नदिदा उद्योगी, व्यवसायीदेखि सर्बसाधारणसम्मका जग्गा धनीलाई समस्या भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ । हेर्नुहोस् बिज्ञप्ती श्रीमान् प्रमुख ज्यू नगर विकास समिति नेपालगन्ज, बाँके । विषय : वाटरपार्क जग्गा एकीकरण आयो
दिल्लीदेखि रारासम्मको टुर प्याकेज शुरु

दिल्लीदेखि रारासम्मको टुर प्याकेज शुरु

   
नेपालगन्ज,४ बैशाख : कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले भारतको नयाँदिल्लीस्थित ट्राभल ऐजेन्सीसँग सहकार्य गरेर दिल्लीदेखि रारासम्मको टुर प्याकेज शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाले शनिबार कोहलपुरमा दिल्लीबाट आएका पर्यटकलाई स्वागत गर्दै टुर प्याकेजको औपचारिक उद्घाटन गरे । दिल्लीबाट सुरु भएको उक्त टुर प्याकेज राराको इतिहासमा पहिलो पटक अन्तर्रा्ष्ट्
बुद्धजयन्तीमा नेपालगन्जमा भब्य झाँकी प्रदर्शन

बुद्धजयन्तीमा नेपालगन्जमा भब्य झाँकी प्रदर्शन

   
२५६३ औं बुद्धजयन्ती नेपालगन्जमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहान बिशाल झाँकी निकालिएको छ भने बौद्ध गुम्बामा बिभिन्न कार्यक्रम गरिएको छ । तस्वीर : बिबेक श्रेष्ठ