२५६३ औं बुद्धजयन्ती नेपालगन्जमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहान बिशाल झाँकी निकालिएको छ भने बौद्ध गुम्बामा बिभिन्न कार्यक्रम गरिएको छ ।
तस्वीर : बिबेक श्रेष्ठ
काठमाडौं। सरकारले एकल बिन्दु सेवा केन्द्र सन्चालनमा ल्याएको छ। उद्योग मन्त्री मातृकाप्रसाद यादवले बुधबार सेवा केन्द्रको उद्घाटन गरेका छ्न्। २५ वर्षपछि सञ्चालमा आएको सेवा केन्द्रबाट उद्योग दर्ता सम्बन्धी एकै स्थानबाट प्रदान हुने छ। निर्देशिका बनाएपछि सञ्चालनमा ल्याइएको सेवा केन्द्रमा ४१ जना कर्मचारी रहने व्यवस्था छ।
हाल उद्योग दर्ता गर्दा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन्। सेवा केन्द्
काठमाडौं। नेपाली सिमेन्ट उद्योगीले तीन महिनादेखि भारतमा क्लिकंर अर्डर गर्न छाडेका छन्। भारतमा भन्दा नेपालमै क्लिकंरको मूल्य सस्तो भएपछि उद्योगीले अर्डर गर्न छाडेका हुन्। नेपाल सिमेन्ट उत्पादक संघका अनुसार, पुसदेखि नेपाली उद्योगले भारतमा क्लिकंर अर्डरनै गरेका छैनन्। ‘सिमेन्ट उद्योगलाई चाहिने क्लिकंर स्वदेशको उत्पादनलेनै धान्न थालेको छ’ संघका अध्यक्ष ध्रुब थापाले बिजमाण्डूसँग भने।
भन्सार विभागको
सल्यान,३० बैशाख : आगलागी,बाढी पहिरो जस्ता सम्भावित प्राकृतिक प्रकोपबाट सर्बसाधारणको जिउ,धनको सुरक्षा गर्न सशस्त्र प्रहरीले सल्यानमा सचेतनामुलक कार्यक्रमलाई तिब्र बनाएको छ । सशस्त्र प्रहरीले यतिबेला सर्वसाधारणको घर–घरसम्म पुगेर बिपद् व्यवस्थापन र न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा जागरण अभियान नै सन्चालन गरिरहेको छ ।
‘बाढी पहिरो, आगलागी, चट्याङ्गदेखि घरमा बिद्युत सर्ट जस्ता कार्यले हुने आगलाग
नेपालगन्ज, २८ बैशाख : नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरका ६६ वर्षिय जुठे दमाईको जीवन अरुका कपडा सिलाएरै बित्यो । कपडा सिलाएर अरुलाई चिटिक्क पारिदिने यि बृद्ध अहिले कष्टकर भोग्दै छन् ।
दुबै मृर्गौला फेल भएपछि जुठेको जीवन कष्टकर बनेको हो । ६४ वर्षको उमेरमा कपडा सिलाएरै साँझ र बिहानको छाक टार्दै आएका उनलाई मृर्र्गाैला प्रत्यारोपण गर्नु भनेको कल्पना भन्दा बाहिर कुरा हो । ‘छाक टार्नै मुस्किल छ
नेपालगन्ज,२८ बैशाख : नेपालगन्जमा प्रधान कार्यालय रहेकोे कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ४५७.२३५ ले धेरै हो । गत वर्ष बैंकले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ३.४१५ ले बढेर ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष कर्णालीले ४ करोड ४१ लाख ५९ ह
सुर्खेत ( गुर्भाकोट)२७ बैशाख : यहाँस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गाउँ गाउँमा पुगेर खोलौ खाता अभियानलाई तिव्रता दिएको छ । नेपाल सरकारको खोलौं बैंक खाता अभियान २०७६ मा प्रतिबद्धता जनाउँदै, “सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैंकिङ्ग पहुँच” भन्ने नारालाई आत्मसात गर्दै नव वर्ष २०७६ को प्रवेश संगै ग्राहकवर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गरिरहेको छ ।
सोही योजना कार्यान्वयन गर्ने तथा
१. आफ्नो मोबाइलमा रहेको Playstore Application खोल्नुहोस |
२. Playstore Application खोलेपछि search google play मा गएर Nepalgunj Sub-Metropolitan Municipality लेख्नुहोस् |
३. नेपाल सरकारको लोगो सहित Nepalgunj Sub-Metropolitan Municipality नाम भएको application देखिन्छ |
४. Nepalgunj Sub-Metropolitan Municipality application मा क्लिक गरि install option देखिनेछ |
५. सोही install option
नेपालगन्ज : ‘घ’ वर्गको बित्तिय संस्था उपकार लद्युवित्त संस्था लिमिटेडको अध्यक्ष शान्ति ढकालले नेपाल राष्ट्रबाट सपथग्रहण गर्नुभएको छ । राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाले मंगलबार सपथग्रहण गराउनुभएको हो ।
०६३ सालतिर बाँकेको कोहलपुरमा आफ्ना सदस्यबाट दश रुपैया बचत उठाएर सुरु भएको स्थापना भएको महिला उपकार मन्च लद्यु बित्त बन्न सफल भएको छ । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर म
नेपालगन्ज, २४ बैशाख : महिला उद्यमीको समूह महिला उद्यमी संघ बाँकेले मंगलबारदेखि नेपालगन्जमा ‘कोशेली घर’ सन्चालनमा ल्याएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले कोशेली घरको उदघाटन गरे । उद्घाटन सत्रमा उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कष्णप्रसाद श्रेष्ठ लगायत, अगुवा महिला उद्यमीहरुको सहभागिता थियो । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा कोशेली घर सुर