आयकर, सामाजिक सुरक्षा कोष जस्ता बिषयमा प्रशिक्षण
बाँके १२ जेठ : उद्योगी, व्यवसायीलाई कर तथा उद्योग, व्यवसायसंग सम्बन्धीत ऐन कानुनका बारेमा पर्याप्त जानकारी हुनुपर्नेमा जोड दिईएको छ । बागेश्वरी एकाउण्टिङ्ग एण्ड एडभाईजरी सर्भिस प्रालिसंगको समन्वयमा नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा आईतबार सम्पन्न भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अरुका भरमा









