भिडियो

स्थापना दिवशको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा रक्तदान

स्थापना दिवशको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा रक्तदान

   
नेपालगञ्ज - सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको दोस्रो वर्षको अवसरमा आज सोमवार नेपालगञ्ज लगायत बिभिन्न शाखाले रक्तदान तथा फलफुल वितरण कार्यक्रम आयोजना गरेको छ । नेपालगञ्ज शाखाले बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रबन्धक कमल शाहीले जानकारी दिए । नेपालगञ्ज मेडिकल कलेजका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. बिनोद अर्यालको रक्तदान कार्यक्रमको उद्घाटन गरे । सामाजिक उत्तरदायीत्व ब
नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले १० गतेबाट नयाँ नोट बितरण गर्ने

नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले १० गतेबाट नयाँ नोट बितरण गर्ने

   
नेपालगञ्ज - नेपाल राष्ट्र बैंकले नेपालगन्ज कार्यालयले दशैंका लागि नयाँ नोट असोज १० देखि १७ गतेसम्म बितरण गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ ।
‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालन, छुटको घोषणा

   
नेपालगञ्ज - राँझा बिमानस्थल नजिक रहेको ‘द गोल्डेन ब्लिस’ पूर्णरुपमा सन्चालनमा आएको छ । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम सकिए पछि असोज ३ गतेदेखि पूर्णरुपमा सञ्चालक गरिएको सञ्चालक सिताराम यादवले बताए । राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ । होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, डिलक्स,स्वीट, कर्पोरेट र सिंग
टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी

   
टीकापुर-टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट रामबहादुर भण्डारी नेतृत्वको प्यानल विजयी भएको छ। वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी भएका छन् भने एकजना सदस्य बाहेक अन्य सबै पदमा उनको प्यानल नै विजयी भएको छ। प्रतिद्धन्द्धीलाई दुई सय २१ मतले पराजीत गर्दै अध्यक्षमा भण्डारी पाँच सय ४१ मत लिएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी धुर्वराज खत्रीले  तीन सय २० मत पाएका छन्
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल विभुषित

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल विभुषित

   
काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ७ जना उद्योगी व्यवसायीलाइ मानपदवी, अलंकार र पदकद्धार विभुषित गरेको छ । विभुषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन । अध्यक्ष राणा र उपाध्यक्ष ढकाल कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभुषित भएका छन । यस्तै पर्यटन व्यवसायी स्वर्गिय आङछिरिङ शेर्पा सुप्रसिद्ध प्रवल जनस
कोहलपुर बसपार्क शुक्रबारदेखि संचालनमा

कोहलपुर बसपार्क शुक्रबारदेखि संचालनमा

   
कोहलपुर- कोहलपुरमा निर्माण गरीएको बसपार्क शुक्रबारदेखि संचालनमा आएको छ । संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले बसपार्कको उद्घाटन गरेका हुन । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि बसपार्क संचालनमा आउन सकेको थिएन । बसपार्कभित्र रहेका अब्यवस्थित टहरा हटाउने विषयमा विवाद सृजना भएपछि बसपार्क निर्माण कार्यले पूर्णता पाउन नसकेको स्थानियहरुले बताएका छन । विगत लामो समयदेखि बस्द
सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः ध्रुबराज थापा

सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः ध्रुबराज थापा

   
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा  ध्रुबराज थापा पुनः निर्वाचित भएका छन । संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल, महासचिवमा जयन्द्र चुडाल निर्विरोध निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा विकास दुगड, राजेन्द्र भट्टराई, राजनकुमार झा, केशवप्रसाद उप्रेती र सुरेन्द्र गोयल निर्विरोध चयन भएको संघले जानकारी दिएको छ ।
संविधान दिवसका अवसरमा साइकल दौड

संविधान दिवसका अवसरमा साइकल दौड

   
नेपालगन्ज / नेपालगन्ज मा साइकल अभियानमा कृयाशिल नेपालगन्ज साइक्लिङ्ग क्लबले संविधान दिवस को अवसरमा साइकल दौड प्रतियोगिता को आयोजना गर्न लागेको क्लबका सचिव गगनसिह थापाले जानकारी दिनुभयो । देशभर संविधान दिवस भब्य रूपमा मनाउन सरकारले समेत अपिल गरिरहेको सन्दर्भमा आयोजना गर्न लागिएको यश प्रतियोगिता रास्ट्रीय उत्सव सङ्गै साइकल अभियान लाई समेत टेवा पुर्याउने बिश्वास क्लबले लिएको उपाध्यक्ष लवराज श्रेष्ठ
उद्योगका लागि जग्गा राखेर प्रयोग नगरेको भए सरकारले खोस्ने

उद्योगका लागि जग्गा राखेर प्रयोग नगरेको भए सरकारले खोस्ने

   
काठमाडौं। भुमी सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ। राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन्। यसअघि प्रतिनिधिसभा र राष्ट्
बाँकेमा ६३९७ घरेलु उद्योग, रु १० अर्व २१ करोड लगानी ( प्रदेशभर कहाँ कति उद्योग ?)

बाँकेमा ६३९७ घरेलु उद्योग, रु १० अर्व २१ करोड लगानी ( प्रदेशभर कहाँ कति उद्योग ?)

   
नेपालगञ्ज ३१ भदौ - बाँके जिल्लामा हालसम्म सञ्चालित ६ हजार ३ सय ९७ घरेलु तथा साना उद्योगमा रु १० अर्व २१ करोड ८९ लाख ५६ हजार लगानी भएको छ । राज्यको अस्पष्ट नीति र सीमावर्ती भारतीय बजारबाट भित्रिने अवैध सामानको मारमा पर्दा पनि बाँकेमा लगानी थपिदै गएको घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका सचिव मधु खड्काले जानकारी दिइन । प्रदेश नं. ५ उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका अनुसार,हालसम्म बा