भिडियो

माघ ९ गतेदेखि नेपालगन्जमा होण्डा एक्सचेन्ज मेला

माघ ९ गतेदेखि नेपालगन्जमा होण्डा एक्सचेन्ज मेला

   
बाँके : माघ ९ गतेदेखि ११ गतेसम्म नेपालगन्जमा होण्डा एक्सचेन्ज मेला लाग्ने भएको छ । होण्डाको आधिकारिक बिक्रेता यज्ञलक्ष्मी अटो नेपालगन्जमा माघ ९, १० र ११ गते एक्सचेन्ज मेला गर्न लागेको होे । एक्सचेन्जका बेला बिशेष अफरहरु समेत प्रदान गरिनेछ । हेल्मेट, लेग गार्ड,सिट कभर फ्रि रहनेछ ।
५५ नेपालीको बिदेशमा लगानी# Nepalleaks

५५ नेपालीको बिदेशमा लगानी# Nepalleaks

   
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् । खोज पत्रकारिता केन्द्र ५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरू
सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?#NepaLeaks

सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?#NepaLeaks

   
खोज पत्रकारिता केन्द्र नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । तर, त्यस्तो लगानीको स्रोत सन्देहास्पद छ ।गैरकानूनी आर्जन लुकाउन वा राख्न सजिलो हुने ‘ट्याक्स हेवन’ भनिने देशहरूबाट समेत लगानीका रूपमा गैरकानूनी आर्जन कसरी विभिन्न मुलुकमा पुग्छ भन्ने विवरण खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र‘दी इन्टरनेशनल कन्सोर्टियम अ
हत्याका दुई अभियुक्त सार्वजनिक

हत्याका दुई अभियुक्त सार्वजनिक

   
नेपालगन्ज : बाँकेको कोहलपुरमा पाँचदिन अघि हत्या गरिएका युवाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरि हत्यामा सङलग्न बाँके राप्ती सोनारी २ का बर्ष २१ का जिरे भन्ने युवराज गिरि र अछाम हिस्मा गाउपालिका ६ का २२ बर्षका भरत बहादुर शाहीलाई पक्राउ गरेको जानकारी दिएको हो । बाँकेका प्रहरी प्रमुख एसपि अरुण पौडेलका अनुसार शाहीलाई सुर्खेतको सालकोटबाट मंगलबार
सिक्टा प्रकरणमा ४ करोड धरौटी बुझाएर रिहा भए बिक्रम पाण्डे

सिक्टा प्रकरणमा ४ करोड धरौटी बुझाएर रिहा भए बिक्रम पाण्डे

   
२ माघ, काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको छ । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४ धरौटी बुझाएर रिहा भएका हुन् । अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्
नेपालगन्ज भन्सारको प्रवेशबिन्दु अटोरिक्सा र म्याजिक भ्यानको ‘कब्जामा’

नेपालगन्ज भन्सारको प्रवेशबिन्दु अटोरिक्सा र म्याजिक भ्यानको ‘कब्जामा’

   
बाँके : नेपालगन्ज भन्सारको प्रवेशबिन्दु जमुनाह सडक अटोरिक्सा र म्याजिक भ्यानको कब्जा जमाएपछि आवातजावतमा कठिनाई उत्पन्न भएको छ । जमुनाहमा रहेको भन्सारको चेक प्वाईण्टको दुबै तर्फको सडक अटोरिक्सा र म्याजिक भ्यानले कब्जा जमाएका हुन्छन् । यात्रु खोज्ने नाममा अटोरिक्सा र म्याजिक भ्यानले सडकनै कब्जा गर्दा मालबाहक गाडीहरु नेपालगन्ज भित्रिन र बाहिरिन समस्या मात्र भएको छैन पैदल यात्रुलाई हिडडुल गर्न पन
बिदा नभएका सरकारी कार्यालय : दिनभर कुरेर बस्यो सेवाग्राही आउने होइन

बिदा नभएका सरकारी कार्यालय : दिनभर कुरेर बस्यो सेवाग्राही आउने होइन

   
नेपालगन्ज : माघी पर्वको अवसरमा प्रदेश नम्बर ५ सरकारले दुई दिनको सार्वजनिक बिदा दिएको छ । प्रदेश मातहतका सरकारी कार्यालय बिदा भएपनि केन्द्र सरकार मातहत रहेका बाँकेका कार्यालय भने खुल्ला रहे । मंगलबार प्रदेश मातहतका सरकारी कार्यालय बन्द रहंदा नेपालगन्जमा रहेका केन्द्र मातहतका सरकारी कार्यालय भने अघिल्ला दिन जस्तै खुल्ला रहे । कर्मचारीहरु दश बजे नै नियमितरुपमा कार्यालय पुगे । कामको चाजोपाँचो मिल
प्रदेश उपसभामुख कृष्णी चौधरीद्धारा स्वर्गीय पत्रकार कुलुङको परिवारलाई आर्थिक सहयोग

प्रदेश उपसभामुख कृष्णी चौधरीद्धारा स्वर्गीय पत्रकार कुलुङको परिवारलाई आर्थिक सहयोग

   
बाँके :  प्रदेश ५ की उपसभामुख कृष्णी थारुले स्वर्गीय पत्रकार एमडी कुलुङको सम्झना गर्दै उनको परिवारलाई रु ५ हजार सहयोग गरेकी छन् । मंगलबार नेपालगन्जमा उपसभामुख थारुले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का महासचिव भेषराज बस्नेत मार्फत कुलुङ परिवारलाई उक्त सहयोत हस्तान्तरण गरिन । राजधानी दैनिकमा काठमाण्डौंमा रहेर लामो समयदेखि काम गर्दै आएका पत्रकार कुलुङको केही दिन अघि निधन भएको थियो । कुलुङले आफ्
मकर संक्रान्तिमा बिहानै गर्नुस् यी ५ शुभकार्य

मकर संक्रान्तिमा बिहानै गर्नुस् यी ५ शुभकार्य

   
काठमाडौँ – मकर संक्रान्ति, माघे संक्रान्ति र घ्यू चाकु खाने दिनको नाममा प्रचलित यो संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको उपलक्ष्यमा यो चाड मनाउने धार्मीक प्रचलन रहिआएको छ । पुस ३० गते राति सूर्यले आफ्नो राशि बदल्ने भएकाले भोलिपल्ट अर्थात माघ १ गते मकर संक्रान्ति मनाइन्छ । भारतीय ज्यातिषाचार्य पं. मनीष शर्माका अनुसार मकर संक्रान्तिमा अमृत सिद्धि, सर्वार्थ सिद्धि र रवि योग पनि रहन्
भारतीय गृहमन्त्री सिंहले भने,–‘नेपालबाट हुने पाकिस्तानी नागरिकको अवैध प्रवेश रोकिनुपर्छ’

भारतीय गृहमन्त्री सिंहले भने,–‘नेपालबाट हुने पाकिस्तानी नागरिकको अवैध प्रवेश रोकिनुपर्छ’

   
कमल डाँगी ( रुपैडिया) :  एकिकृत भञ्सार जाँचचौकीको सोमबार यहाँ शिलान्यास गर्दै भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट पाकिस्तानी नागरिकको अवैध प्रवेश नियन्त्रण हुन नसकेको बताएका छन् । नेपालगन्ज रुपैडिया संयुक्त एकिकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न केन्द्रीय गृहमन्त्री सिंह सोमबार रुपैडियामा आएका थिए । भारततर्फको एकिकृत भन्सार जाँचचौकी शिलान्यास गर्दै गृहमन्त्री सिंहले भने,–‘नेपालको