बाँके र बर्दियाका होमस्टेमा सबैभन्दा धेरै पर्यटक भित्रिए
बाँके : होमस्टेले कला, संस्कृतिक मात्र जोगाउने नभई स्थानीयस्तरमा जनातको आयस्तर बृद्धिमा पनि महत्वपूर्ण भुमिका खेलेको छ । आर्थिक उपार्जनको महत्वपूर्ण माध्यम होमस्टे बनेको सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् । पर्यापर्यटन सम्बन्धि सोमबार गाभरमा आयोजित अन्तरक्रियामा बोल्ने बक्ताहरुले उक्त कुरा बताए ।
होमस्टे एशोसियसन नेपाल प्रदेश नम्बर ५ का सचिव कृष्णलाल चौधरीले दर्ता प्रक्रिया स्थानीय तहबाट भए




