अरु प्रदेशमा नगाभिएरै पनि यसरी बन्न सक्छ समृद्ध बाँके : पशुपतिदयाल मिश्र
बाँके : पशुपति दयाल मिश्र नेपालगन्ज राजनीति र उद्योगक्षेत्रका अगुवा व्यक्तित्व हुन । बिभिन्न खालखण्डमा जनप्रतिनिधि समेत भइसकेका उनले नेपालगन्जको राजनीति र आर्थिक विकासलाई नजिकबाट नियालेका छन् । नेपालगन्जमा पछिल्लो समय बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुराहरु सन्चारमाध्यम र सामाजिक सन्जालहरुमा भाईरल भइरहेको छ ।
५ नम्बर प्रदेशको बनावटप्रति असन्तुष्टि जनाउँदै बिभिन्न क्षेत्रक









