गोचालीमा ढिकरी र अचारको स्वाद
नेपालगन्ज : ढिकरी अनि सिद्रा माछा त्यो पनि बयरको अचारको स्वादमा खाने मन छ ? यदि छ भने चारवाहिनीरोडदेखि भेरी अन्चल अस्पताल जाने बाटोमै खुलेको छ, गोचाली खाजा घर । थारु समुदायका महिलाले थारु समुदायका लोकपृय खाजाहरु पाइने गरी उक्त खाजा घर खोलेका छन् । थारु समुदायमा पाईने ढिकरी,सिद्रा माछाको परिवार, बयरको अचार एकपटक खान नचाहाने को नै होला र ?
त्यो स्वादको खोजीका लागि अब अन्त धाउन नपर्ने गोचाली खाजा घर

