अर्डर बुक खुलेको ४ मिनेटमै बिक्री भए होन्डाका १०० कार
होन्डाले क्यानाडाको लागि होन्डा सिभिक टाइप आरको लिमिट भर्सन पेश गरेको थियो । तर ती सबै कार मात्र ४ मिनेटमा बिक्री भएका छन् । यो भन्दा अघि २०१७ मा न्युवरग्रिन ल्याप रेकर्ड भन्दा पनि यो नयाँ रेकर्ड हो ।
टाइप आर फिनिक्स पहेलो रङको रहेको छ । साथै यसमा हल्का ट्वीक्स पनि देख्न सकिन्छ । यसमा २० इन्च बीबीएस लाइटवेज फोर्ग्ड आल्मुनियम ह्विल राखिएको छ । जसले कारको तौल १८ पाउण्ड कम गरेको छ । ती पाङ्ग्रा मि









